Featured»

कुवेतका समाजसेविहरु चेलिबेटी तस्करिमा संलग्न

कुवेतका समाजसेविहरु चेलिबेटी तस्करिमा संलग्न

July 21, 2014 6:15 pm
सुरक्षाका कारण नेपाल सरकारले नेपाली महिलाहरुलाई खाडि मुलुक कुवेत...

ENTERTAINMENT»

Parbati Rai (Model)

Parbati Rai (Model)

July 21, 2014 6:19 pm
Parbati Rai : A beautiful model/actress …

Prabashi»

कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने

कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने

July 21, 2014 6:28 am
दोहा । कतार सरकारले बिदेशी कामदारलाई अपरान्ह साढे ११ बजेदेखि ३ बजेसम्म...

OPINION»

साउदीको नेपाली दूतावास र नेपालीको दु:ख

साउदीको नेपाली दूतावास र नेपालीको दु:ख

July 12, 2014 7:20 pm
Dharam KC साउदी अरेबियाबाट चार महिनामा नेपाली कामदारको शव नेपाल पुग्दा...

INTERVIEW»

हल्लामा अल्झियो भने कहीँ पुगिँदैन – अभिनेत्री नम्रता

हल्लामा अल्झियो भने कहीँ पुगिँदैन – अभिनेत्री नम्रता

June 26, 2014 2:04 pm
नेपाली फिल्म क्षेत्रमा जमिरहेकी नम्रता श्रेष्ठलाई एसएलसी दिउञ्जेलसम्म...

Recent Articles

६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक

६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक

काठमाडौ– सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि कुल ६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा खर्च गर्न पाउने गरि अर्थमन्त्री डा. रामशरण महतले ब्यवस्थापिका संसदमा आइतवार अपरान्ह कुल ६ खर्ब १८ अर्व १० करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु तर्फ ६४.५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब […]

विश्वकप इतिहासमै ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा

विश्वकप इतिहासमै ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा

२५ असार, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले जर्मनीविरुद्धको सेमिफाइनलमा विश्वकप फुटबलकै इतिहासमा लज्जास्पद हार व्यहोरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा घरेलु टोलीविरुद्ध गोलको वर्षा गरेको जर्मनी भने ७-१ को जितका साथ फाइनलमा पुगेको छ । विश्वकपको सबै संस्करण खेल्ने एक मात्र ब्राजिलले यसअघि १९८० मा उरुग्वेसँग ६-० को हार व्यहारेको थियो । जर्मनी […]

बेल्जियमलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

२१ असार, काठमाडौं । दुई पटकको च्याम्पियन अर्जेन्टिना २४ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अबेर भएको खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सन् १९९० मा अर्जेन्टिना उपविजेता भएको थियो । पछिल्ला दुई संस्करणमा अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएको थियो । बेल्जियमको भने […]

एमाले महाधिवेशन शुरु नहुँदै बबण्डर

एमाले महाधिवेशन शुरु नहुँदै बबण्डर

 काठमाडौं/ नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशन शुरु नहुँदै बबण्डर मच्चिएको छ । उच्च प्रविधि जडान गरि उद्घाटन गरिने र महाधिवेशनलाई नै उच्च प्रविधियुक्त बनाउने तयारीमा रहेको एमालेको विहीवारदेखि राजधानीमा शुरु हुने भनिएको महाधिवेशन प्रविधिमा समस्या हुँदा नै दुई घण्टा पछि सर्यो । महाधिवेशनका प्रतिनिधिहरुलाई डिजिटल प्रवेश कार्ड वितरण गर्ने तथा संवाददाताहरुलाई समेत एमालेले उपलब्ध गराएको […]

अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता

अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौ– कानून ब्यवसायी तथा पत्रकारहरुको विरोधका बाबजुद सरकारले अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । अदालतप्रतिको जनआस्थामा अभिबृद्धि गर्न र अदालतको मर्यादामा आँच पुर्याउने कार्यलाई नियन्त्रण गर्न भन्दै सरकारले अदालतको अपहेलना सम्बन्धी विधेयक आइतवार संसदमा दर्ता गरेको हो । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकमा समावेश गरिएका कतिपय प्रावधानका कारण जनाउँदै आमसञ्चारकर्मी, उनीहरु […]

बाबु छोरीको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि गाउँ निकाला

बाबु छोरीको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि गाउँ निकाला

पर्वत- बाबुले आफ्नै छोरीसँग अवैध सम्बन्ध राखेर छोरो जन्माएपछि पर्वतको क्याङ गाविसमा एक परिवारलाई नै गाउँ निकाला गरिएको छ । क्याङ गाविस ३ की २० वर्षीया किशोरीले ४५ वर्षीय बाबुको गर्भाधारण गरी छोरोलाई जन्मदिएपछि परिवारलाई नै गाउँ निकाला गरिएको हो । मगरजातिको बाहुल्यता रहेको क्याङ गाविसमा आफ्नै बाबु र छोरीबीचको सम्बन्ध हाडनाता कायम हुने र […]

फ्रान्स र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

फ्रान्स र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

१२ असार, काठमाडौं । फ्रान्स र स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार विहान भएको समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेल्दै फ्रान्स ७ अंकसहित समूह ईको विजेता बनेको छ । अब अन्तिम १६ मा समूह एफको उपविजेता नाइजेरियासँग खेल्नेछ । साकिरीको हृयाट्रिकको मदतमा होण्डुरसलाई ३-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्याण्ड […]

कतारमा नेपालीलाई मृत्युदण्ड

कतारमा नेपालीलाई मृत्युदण्ड

दोहा (कतार), असार १ – नेपालीकै हत्या गरेको अभियोगमा एक नेपालीलाई कतारस्थित तल्लो अदालतले मृत्युदण्ड सुनाएको छ । फौजदारी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले मार्च ३१ मा पौवही गौढ-१, स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्ड तोकेको हो । सन् २०१२ अक्टोबर २० मा जलेश्वर-१३, महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको उनले हत्या गरेको अदालतको ठहर छ । ‘मृत्युदण्डको […]

एमाले महाधिवेशनको लोगोमा राष्ट्रिय झण्डा

एमाले महाधिवेशनको लोगोमा राष्ट्रिय झण्डा

काठमाडौं/ पार्टीको नवौ महाधिबेशनका नजिकिदै जादा नेकपा एमालेले महाधिबेशन लोगो सार्वजनिक गरेको छ । मंगलबार पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गर्दै एमाललेका शिर्È नेताहरुले महाधिबशेन लोगो सार्वजनिक गरेका हुन् । एमाले महाधिवेशनको लोगोमा राष्ट्रिय झण्डा राखिएको छ । पार्टीमा झण्डा परिवर्तनको चर्चा चलिरहेको बेला लोगोमा पनि हसियाँ हथौडा नराखी राष्ट्रिय झण्डा राखिएको छ । एमालेको […]

यार्सा संकलनको विषयमा झडप, एकको मृत्यु

यार्सा संकलनको विषयमा झडप, एकको मृत्यु

काठमाडौ– यार्सागुम्बा संकलनको विÈयमा झडप हुदा डोल्पाको धो गाविसमा एक जनाको मृत्यु भएको छ । मध्यवर्ती Ôेत्र र स्थानीयबीच रोयल्टी संलकनबारे भएको विवादपछि भएको झडपमा परि अर्का एक जना घाइते भएका छन् । झडपमा परी धो गाविस–६ का २५ वर्Èीय छिरिङ खुर्वा गुरुङको मृत्यु भएको हो । मध्यवर्ती Ôेत्र र स्थानीयबीच रोयल्टी संलकनबारे भएको विवादमा […]