Tuesday February 09, 2010

सुत्केरी आमाको ज्यान गयो ,   झुन्डीयर खोटाङमा दुई जनाद्धारा आत्महत्य ,   'рдЕрд░реНрдпрд╛рди' рдХрдиреНрд╕рд▓реНрдЯреЗрдиреНрд╕реАрдмрд╛рдЯ рдиреНрдпрд╛рдпрд╛рдзрд┐рд╢рдкреБрддреНрд░рдХреЛ рдзрдиреНрджрд╛ : рдирдХреНрдХрд▓реА рд╢реИрдХреНрд╖рд┐рдХ рдкреНрд░рдорд╛рдгрдкрддреНрд░ рдмреЗрдЪреНрдиреЗ рд░ рдорд╛рдирд╡рддрд╕реНрдХрд░реАрдХреЛ рдЪрд╛рдЬреЛрдкрд╛рдЬреЛ,   рд░рдЮреНрдЬрдирд╛ рдмрдирд┐рди рджреЛрд╕реНрд░реЛ рд╡реБрдореЗрди рдЪреНрдпрд╛рдореНрдкрд┐рдпрди реирежрезреж,   рддреНрд░рд┐рд╢реБрд▓реАрдорд╛ рдЯреНрд░рдХ рдЦрд╕реНрдпреЛ реи рдХреЛ рдорддреНрдпреБ,   कार्यक्रम गर्नुअघि अनुमती लिन खम्बुवान राष्ट्रिय मोर्चाको आग्रह ,   рддрддреНрдХрд╛рд▓рд┐рди рд╕рдордпрдорд╛ рдмреБрд░реНрдЬреБрд╡рд╛ рд╢рд┐рдХреНрд╖рд╛ рдкрдвреНрди рд╣реБрдБрджреИрди рднрдиреНрджреИ рдпреБрджреНрдзрдорд╛ рд▓рд╛рдЧреЗрдХреА рдПрдХрд┐рдХреГрдд рдиреЗрдХрдкрд╛ рдорд╛рдУрдмрд╛рджреА рдиреЗрддреГ рддрдерд╛ рд╕рднрд╛рд╖рджрд╕рднрд╛рд╖рджрд▓реЗ рдЯреЗрд╖реНрдЯ рдЬрд╛рдБрдЪ рджрд┐рдБрджреИ,   рдорд╛рдЯреЛрдХреЛ рдврд┐рд╕реНрдХреЛрд▓реЗ рдкреБрд░рд┐рдПрд░ рдмрд╛рд▓рд┐рдХрд╛рдХреЛ рдореГрддреНрдп,   рд░реНрд╕рд╡рджрд╛рд▓реЗ рдЕрдиреНрддрдХреНрд░рд┐рд░реНрдпрд╛ рдХрд╛рд░реНрдпрдХреНрд░рдо рд╕рдореНрдкрдиреНрди рдЧрд░реНрдпреЛ,   RPP-Nepal approached for unity: Kamal Thapa ,   рдЙрдкрд░рд╛рд╖реНрдЯреНрд░рдкрддрд┐рдХреЛ рд╢рдкрде рднрд╛рдЧ рджреБрдИ рдЖрдЬ,   संघीय लिम्वुवान राज्य परिषद क्रान्तिकारीको पूर्वााचल वन्दले जनजीवन प्रभावित ,   खोटाङ दोर्पाचिउरीडाका आमाहरु बिद्यालय निर्माणमा ,   рдкрд╣рд┐рд▓реЛ рдЧреГрд╣реАрдгреА рд╢рд┐рдХреНрд╖рд╛ рдЖрдиреНрджреЛрд▓рди рджрд┐рд╡рд╕ рднрдмреНрдпрддрд╛рдХрд╛ рд╕рд╛рде рд╣реЗрдЯреМрдВрдбрд╛рдорд╛ рд╕рдореНрдкрдиреНрди ,   рдордЧрд░рд╣рд░реБрдХреЛ реиренрдФрдВ рдмрд╛рд╖рд┐рд░реНрдХ рдЙрддреНрд╕рд╡ рд╕реБрдордзреБрд░ рд╕рд╛рдБрд╕реНрдХреГрддрд┐рдХ рдХрд╛рд░реНрдпрдХреНрд░рдо,   खम्बुवान राष्ट्रिय मोर्चाद्धारा किरात राज्य संशोधनको माग ,   рдРрддрд┐рд╣рд╛рд╕рд┐рдХ рдкрд╛рдгрд┐рдиреА рддрдкреЛрднреВрдорд┐ рдУрдЭреЗрд▓рдорд╛,   Nepal keen to diversify ties with KSA,   рджреБрд░реНрдШрдЯрдирд╛рдорд╛ рдирд╛рдпрд┐рдХрд╛рдХреЛ рдореГрддреНрдпреБ ,   рдкреЛрдЦрд░рд╛рдорд╛ рднреЗрдЯрд┐рдпреЛ рд╡рд░реНрдбрдлреНрд▓реБ ,  

Poem/Gajal
Articles/Opinion
Interview/Talks

बिचार / विश्लेषण

साहसी लिओरा - एक सम्झना

जानु लम्साल

गोल्भ्सार त महान थियो नै जस्ले आफ्नो देश को लागि ज्यान गुमायो तर लिओरा तिमी कम महान छैनौ त्यो सपुतलाई साथ दिने र कर्तव्य बोध गराउने गोल्भसार लेब्ननीको बन्धक भएपछी म सहजै अनुमान गर्छु त्यस पश्चात तिम्रा ति दिन र रात कसरी बिते होलान ? तिमीले गुहार माग्दा कयौ संसथा र इजरायल प्रधानमन्त्री एहुँदा ओल्मार सामु पुगेको दृश्य जब मैले टेलिभिजन स्क्रीनमा देखेथे कहिले साइकिलमा हुइकिदै त्यो लम्पाट मरुभुमी नाग्दै सिमाना पारी लेब्नन पुगी त्यहाँको सरकार सामु गोल्भसारलाई भिक माग्दथ्यो । भोकै प्यासै ति मन नभएका मानिससँग एक झल्को उसलाई हेर्ने बिन्ती चढाउँथ्यौ । त्यो दृश्यले मेरो मन छिया छिया हुन्थ्यो । भित्र भित्रै भकानिन्थ्यो त्यो पनि के सक्ती थियो कुन्नी तिमीमा, कति पनि हार नखाइ कहिले इजरेली सरकार त कहिले लेव्ननी सरकार सामु हार गुहार मागी रुन्थेउ बिचरा गोल्भसारलाई सकुसल घर फर्काउन तिम्रा ती किर्याकलाप सँगै झन्डै दुई बर्ष बिती सक्यो प्रत्येक हफ्ता दुई हफ्तामा तिमीले गरेको प्रयासको बारेमा म टिभी बाट रुबरु हुन्थे । एक्लै छट्पटाउँथे कि लिओराको बिन्ती कस्ले सुन्ने हुन् भनी प्रत्येक चोटीको दृश्यमा तिमी झन झन दुब्ली बन्दै गै रहेकी थियौ तर तिम्रा आँखामा तिम्रो दृढ विश्वाश सहजै झल्कन्थ्यो। तिमीलाई म ब्यक्तिगत रुपमा चिन्दिन तर पनि जब म तिमीलाई टि।भी.मा देख्छु तब तब तिमी प्रति सम्मानले मेरो सिर झुक्छ अनि मन मनै तिम्रो इच्छ पुगोस् भनी भगवान सँग बिन्ती गर्छु ।


तिम्रा अथक प्रयास का बाबजुद त्यो दिन गोल्भसारको एउटा खुट्टा तिम्रो घरमा आइ पुग्यो भन्ने समाचार टिभी बाट थाहा पाए तिम्रो हालत के भए होला म बयान गर्न सक्दिन जब यस समाचारले जतासुकै हाहाकार पर्‍यो तब इजरायल सरकारको कानमा हाबा चले झै गरी लगत्तै दोस्रो दिनमा लेब्ननको माग बमोजिम इजरायल सरकारले छ जना लेब्नन बन्दक छोड्यो र बदलामा गोल्भसारको पार्थिव शरीर फिर्ता गरियो । मलाई यो इजाराएली सरकारको हेल्चक्राइले गोल्भसारको ज्यान गुमेजस्तो लाग्यो, पहिले नै उनीहरुको बन्धक छोडेको भए यो दिन आउँदैन थियो होला भन्ने भयो हुन त यो मेरो आम नागरिकको सरह सहज सोचाइ थियो सायद ।

वास्तविक उनीहरुको राजनीतिक दाउपेचको बारेमा अन्जान नै थिए । बिचरा गोल्भसारको पार्थिव शरीर भन्दा नि तिमी लाई नै हेर्न लालायित थिए । आक्कल झुक्कल तिमीलाई टि।भी मा देखाईदै थियो । मैले सोचेकी थिए तिमी एकदम भाब बिव्हल भएर रोइ रहेकी हौली भने तर म विल्कुलै गलत रहेछु । तिमी एकदम मौन र शान्त थियौ, दुई बर्ष को अथक प्रयास पश्चात जित हात पारे झै दुई बर्ष को मेहनत पछी थकाई मारे जस्तो दुइ बर्ष देखी बिछएका नयनलेले धित मरुन्जेल गोल्भसारलाई हेरिरहयो । मलाई यो दृश्यले झन झन सताए झै भयो अदृश्य रोगले तिमीलाई गाजे झै भयो किन किन तिमी बेसरी रोए हुन्थ्यौ । आफ्नो प्रित आत्मालाई अन्तिम पटक छातीमा टाँसे हुन्थ्यो जस्तो मलाई भै रहयो तर तिमीले मैले सोचे जस्तो पटक्कै गरेनौ ।

समय चलिरहयो, राजनीतिज्ञ, मिडिया कर्मी र छिमेकीले तिम्रो घर भरी भराउ भयो एक पछी अर्काले श्रद्धाञ्जली दिदै गए भएको एउटै छोरो गुमाइ सकेका गोल्भसारका आमा बाबा अर्ध अचेत अवस्थामा बेहाल थिए तिमीले कसरी आफ्नो मन सम्हाल्यौ कुन्नी - उल्टै उस्का बाबा आमालाई सम्झाउने तिम्रो सहास देख्दा म निशब्द भए हेर्दा हेर्दै गोल्भसारको पार्थिव शरीरमा ससम्मान राष्ट्रिय झन्डा ओढाइयो । घर देखी चिहानसम्म मान्छे का ताती बिच हतिक्व राष्ट्रिय गीतको जोशिलो गुन्जसंगै गोल्भसारको अन्तिम यात्रा सुरु भैसकेको थियो । कसैका आँखा ओभाना थिएनन् कसैको मुखमा बोली थिएन । तिम्रो मौनताको पर्खाइ मा थिए । तिम्रो मौनता कतिखेर भंग हुन्छ भन्ने प्रतिक्षामा सबै मिडिया तिम्रो मौनता भंग र केही बोल्ने आशामा प्रतिक्षारत थिए । सवै गन्ने मान्ने नेता गणहरुले अन्तिम श्रद्धाञ्जली स्वरुप आआफ्नो बिचार राखिसकेका थिए ।

प्यारो गोल्भसार मलाई माफ गर, सकुशल तिमीलाई घर फर्काउन सकिन, तिम्रो ईच्छा अनुसार तिम्रो दुलही बनेर तिम्रा सन्तानले हाम्रो घरको रौनक बढाउन सकिन, तिम्रो यो अधुरो इच्छाले सधैं मलाई धिकार्ने छ । तर विश्वाश गर तिम्रो इच्छा मैले यो दुई बर्ष एक मिनट पनि आराम नगरि दुई बर्ष अथक प्रयास गरे । भगवान को इच्छा अर्कै रहेछ जे होस् हामीले जानु पर्ने एउटै बाटो हो मात्रा तिमी अघि भयौं । आशा गर्छु , म यो बाटो भएर आउँदा तिमीले पर्खि नै रहेका हुनेछौ, मलाई नै ।


यि भाब बिव्हल शब्दले सबैको मन भरिएको थियो, एकनाशको सुन्यतामा म सुक्क सुक्क रोएको चर्को आबाज सहजै सुनिन्थ्यो । फुट्न नसकेको ज्वाला खी जस्तो मेरो मन डाको छोडि रोउ झै भै रहेको थियो । उता गोल्भसारको पार्थिव शरीरलाई जमिन मुनी राखी सकिएको थियो । प्रत्येक आफन्तको भागको एक एक मुठी माटो पाइ सकेको थियो । यत्तिकैमा लिओर भनी धर्ती फाट्ने र आकासै चिर्ने गरी गोल्भसार भन्ने अबाज निस्क्यो, बल्ल उनलाई गोल्भसारले छोडेर जान लागेको आभाष पाए झै गरी छाती पिटि रोइरहेकीथिन । आफन्तले उनलाई समहाल्ने कोसिस गरिहेका थिए । मलाई भने किन किन यो दृश्यले आत्मा सन्तुष्टि भए झै भयो, अझै उनको मनमा गुम्सिएका प्रशस्त आसुँ बहुन भन्ने लागिरहयो । तत्पश्चात लिओरालाई मैले कहिले देखिन, कहिले पनि उनका बिषयमा केही सुन्न पाइन् तर पनि उनी मेरो सम्झनामा सधैं रहनेछिन् । मेरो मानसपटलमा उनको रुप सधैं को लागि कैद भएर रहनेछ । एउटा सच्चा देश भक्त र इमान्दार जिबन साथीको साथ दिने तिम्रो आँट र उत्साहलाई मेरो मनले सधैं सम्मान गर्नेछ तिम्रो यो साहसलाई मेरो सलाम छ । गोल्भसारको आत्मालाई चीर शान्तिको कामना गर्दछु ।


Post Date: May 14, 2009, 10:30 am


Other articles

•» рдпреЛ рдкреНрд░рд╡реГрддреНрддрд┐рд▓реЗ рдореБрд▓реБрдХрд▓рд╛рдИ рдХрд╣рд╛рдБ рдкреБрд░реНтАНрдпрд╛рдЙрд▓рд╛ ?- рджреАрдкрдХ рдЧрдЬреБрд░реЗрд▓ -February 7, 2010, 4:24 am

•» рддреНрд░рд╛рд╕рджрд┐рдп рдмреИрджреЗрд╢рд┐рдХ рд░реЛрдЬрдЧрд╛рд░ - рд╡рд┐рдЬрдпрдХреБрдорд╛рд░ рд╢реНрд░реЗрд╖реНрда/рдзрд╛рджрд┐рдЩреНрдЧ рд╣рд╛рд▓ рдмрд▓рд╛рдж рдИрд░рд╛рдХ -February 7, 2010, 3:08 am

•» рдЬрд╛рддрд┐рдп рджреНрдзрдиреНрджреНрдз рд╕рдорд╛рдкреНрдд рдЧрд░реНрдирдХреЛ рд▓рд╛рдЧреА рдпреВрд╡рд╛рд╣рд░реБрд▓реЗ рд╕рдорд╛рдЬрдорд╛ рдЕрд╣рдо рднреБрдорд┐рдХрд╛ рдЦреЗрд▓реНрдиреБрдкрд░реНрдЫ- рдкреВрд░реНрдг рдмрд┐рдХ рдкрд╣рд╛рдбреА -February 6, 2010, 2:33 pm

•» рд╕рдВрд╡рд┐рдзрд╛рди рдирд┐рд░реНрдорд╛рдг : рдирд╛рдЧрд░рд┐рдХрдХреЛ рдЪрд╛рд╕реЛ - рд░рд╛рдорд╣рд░реА рдЧреИрд╣реИ -February 6, 2010, 9:33 am

•» рдкрддреНрд░рдХрд╛рд░рд┐рддрд╛ рд░ рдореЗрд░реЛ рдЕрдиреБрднрд╡ - рд╕рдиреНрддреЛрд╖ рдиреНрдпреМрдкрд╛рдиреЗ -February 6, 2010, 4:15 am


Archieve articles


Post your comments:

рдХреЗрд╣реА рд╕рдордпрджреЗрдЦрд┐ рдиреЗрдкрд╛рд▓реА рдпреБрдирд┐рдХреЛрдбрдорд╛ рдХрдореЗрдиреНрдЯ рд▓реЗрдЦреНрджрд╛ ??? рдЖрдЙрдиреЗ рд╕рдорд╕реНрдпрд╛ рдЖрдЗрд░рд╣реЗрдХреЛ рдерд┐рдпреЛ ред рдЕрд╡ рдпреЛ рдЯреЗрдХреНрдирд┐рдХрд▓реНрд▓реА рд╕рдорд╛рдзрд╛рди рднрдЗрд╕рдХреЗрдХреЛ рдЫ, рдвреБрдХреНрдХ рднрдЗ рдиреЗрдкрд╛рд▓реА рдпреБрдирд┐рдХреЛрдбрдорд╛ рдкреНрд░рддрд┐рдХреНрд░рд┐рдпрд╛ рд▓реЗрдЦреНрдиреБ рд╕рдХреНрдиреБрд╣реБрдиреЗрдЫ ред -Administrator

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

Public Poll


यो जातको नाममा गणराज्य गठन गर्नभन्दा राजनीतिक पार्टीकै नाममा गणराज्य घोषणा गर्दा कसो होला ? माओवादी गणराज्य । एमाले गणराज्य । कांग्रेस गणराज्य आदि ।
भैहाल्छ नि
हुन्न त्यसो गर्न
त्यसै गर्ला जस्तो छ
Useful Links
Online News Portal
Popular Magazines
Web Radios