Saturday July 31, 2010

चाल्स्र शोभराजलाई जन्मकैदको फैसला ,   खनालको आग्रह कांग्रेस र माओवादीबाट अस्वीकार ,   निर्वाचनमा भाग लिन पाउनुपर्ने खनालको रिट खारेज ,   झाडापखालाबाट मर्नेको संख्या पाँच पुग्यो,   स्याङ्जामा एचआइभी संक्रमितबाट मृत्यु हुने ३० ,   बिखन्डनबाट संस्थापनपक्षले जोगाउन सकेनः पौडेल ,   प्रचण्डलाई मतदानः फोरम, तटस्थः लोकतान्त्रिक,   प्रचण्ड र पौडेलले उम्मेदवारी फिर्ता लिनुपर्ने,   नयाँ जनादेशमार्फत सरकार निर्माण गर्नुपर्ने - राप्रपा नेपालका अध्यक्ष कमल थापा,   अल-गोसावी कम्पनीको भलिवल कार्यक्रम सम्पन्न ।,   हंङकंगबाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ्ग (शब्द पुष्प) को दोश्रो अंक सार्वजनिक,   पाँच वर्षेखि क्षेत्रीय अस्पतालको जेनेरेटर प्रयोग बिहीन,   नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको बार्सिलोना बिस्तारित बैठक सम्पन्न,   बादी महिलाहरुको प्रथम सम्मेलन /१७ बुँदे दाङ घोषणापत्र जारी,   काठमाडौँमा यस्तो डरलाग्दो पनि गिरोह!,   बेलायती राजदूतद्वारा राष्ट्रपतिसँग बिदाई भेटघाट,   ललितपुर अनिजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न ,   गीतकार र गायिकाको बिदाई कार्यक्रम सम्पन्न ,   ईराकमा रोजगारीको लागि नेपाल सरकारले लगाइएको प्रतिबन्ध चाँडो फिर्ता लिन ईराकमा कार्यरत नेपालीहरुको आग्रह। ,   राष्ट्रपति प्रमबीच छलफल ,  



कलेज कलेजमा बन्दैछ अश्लिल भिडियो

एउटा कलेजको सिडिमा कलेज ड्रेसमा एक युवती देखिन्छिन्। उनी कामुक मुस्कान छर्दै सीडिमा एकाएक टाइ, सर्ट, पेन्ट, जुक्ता खोल्छिन्। भित्रि कपडामा मात्र मुस्कुराउँदै अंग्रेजीमा उत्तेजित शब्द बोल्छिन्– 'कमन ह्यान्डसम, ....मि।' केटा मान्छेको हात उनको शरिरमा सलबलाउँछ। युवती ठूलो स्वरमा हाँस्दै भन्छिन्–'काउकुति लाग्यो।' एकाएक भित्रि कपडा पनि खोल्दै युवती कामुक सुस्केरा हाल्न थाल्छिन्। कलेजको त्यो सिडिमा नै युवती कुनै युवकबाट तुप्त हुन्छिन्। कलेजका युवा युवतीको मोबाइलमा सेभ भएको दुश्य हो यो। अहिले हरेक युवा युवतीहरु अश्लिले दुश्य आफ्नो मोबाइलमा राख्ने मात्र होइन, कलेजमा नै अश्लिले भिडियोसमेत तयार पार्ने गर्दछन्।

उच्च शिक्षाका लागि महंगो रकम तिरेर राजधानीका नाम चलेको कलेजहरुमा पढ्न गएका युवायुवतीहरुबीच अहिले अश्लिलता प्रदर्शन गर्नेमा होडबाजी चलेको छ। युवतीहरुले नै युवाको मोबाइलमा आफ्नो संवेदनशिल अंग कैद गर्न दिने गर्दछन्। कलेजका कुना काप्चा बसेर उनीहरु अश्लिल भिडियो तयार पार्दछन्।

नयाँ बानेश्वरका अधिकांश चर्चित कलेजहरुका युवाहरुका मोबाइलमा आफ्नै कलेजकी युवतीहरुको नाङ्गो शरिर कैद भएको हुन्छ। एउटा युवकले खिचेको अश्लिल भिडियो व्युटुथको माध्यमबाट अन्य साथीहरुको मोबाइलमा सार्ने काम गर्ने गरेको नाम नबताउने सर्तका एक कलेजका युवकले वीक्ली नेपाललाई भने। एक विद्यार्थी भन्छन्–(हास्दैं) मैले त एक बुढोलाई समेत मेरो गर्लफेन्डको नेकेट सिन ट्रास्फर गरिदिए, एक पल्ट त डर पनि लाग्यो कतै त्यो केटी त्यहि बुढाका आफन्त त परेन भनेर, क्या फसात।'

नैतिकता र अनुशासनको पाठ सिकाउने शिक्षक शिक्षिकको मोबाइल सेटसमा समेत आफ्नै विद्यार्थीको अश्लिल दृश्य सेभ भएको हुन्छ भन्दा सबैलाई अनौठो लाग्न सक्छ। तर यो कुरा साँचो हो, मिनभवनको एक कलेजका अविवाहित शिक्षिकाले आफ्नै कलेजको केटाको संवेदनशिल दृश्य (6x6= ...) आफ्नो मोबाइलमा राखेको बताउँछिन्। उनले आफ्नो गोप्य साथिलाई भनिन्–राती सुत्ने बेलामा सधैं यहि दृश्य हेरेर सुत्छु।

source:weeklynepal

.

Posted on : May 26, 2008, 10:55 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments