Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



शान्तिलाई सबैनेता हरुले बलत्कार गरे

Rajendar Dhakal, Afganistan

शान्ति, शान्ति, शान्ति सबैको चाहना र आकांक्षा पनि शान्ति नै मैले सुनेको भाषण, मुक्तक, अन्तर्वाता, र समाचारहरुमा सबै राजनैतिक पार्टी ब्यापारिक, धार्मिक, शैक्षिक, साँस्कृतिक सम्बोधनहरुमा पनि कसैले छूटाएका छैनन्, यो शान्ती भन्ने शब्दलाई तर को ,किन , कसरी र कहाँबाट यसलाई अबरोध भै रहेको छ । यसको वास्तविकता नियाल्ने तर्फ कसैको ध्यान नपुगेको हो या त ब्यस्तताको कारण समयभाबले असमर्थ छौ छन् मेरो मस्तिस्कले ठम्याउन सकिरहेको छैन कि भएको नै त्यस्तै हो साच्चिकै दोधारमा अल्मलि रहेका नेपाली जनताका यि इच्छा र आकांक्षालाई कसले र कहिले पुरा गर्ने हो प्रश्नमा नै सिमित हुने हो कि उत्तर प्रतिफलको प्रतिक्षामा पूस्तौ पुस्ता ले संक्रमण को सामना गरिरहनु पर्ने ।

यदी हाम्रो सबैको चाहना शान्ती हो भने किन चुकी रहेका छौ त खाली एउटाले अर्को लाई दोशारोपण गरेर सबै उम्किने कोशीस गर्ने हो भने को हुने शान्ती को बाहक रु पक्कै पनि हामीले गहिरिएर सोच्ने बेला भै सकेको महसुस हुन थालेको छ पुस्तौ देखिको कायमा रहेको नेपालीको सामाजिक , सान्स्कृतिक , घार्मिक , भाईचारामा कतै घुन पुतली पो लाग्न थालेको त हैन ,तर हामीले हाम्रो बिबेक गुमाएका छैनौ जस्तो ठानेको छु क्ष् ब्रम्हान्डमा नै सबै भन्दा बिबेकशिल र चिन्तनशिल प्राणी हुनाले नै अहिले मानबजगत मंगल, चन्द्र ग्रह जस्ता ब्रम्हान्डका अन्य ग्रहहरुमा मानब बस्ती बसाउने जमर्कोमा लागिसकेको युग का हामी किन स्वार्थपूर्ण खेल बाट ग्रसित भएका हौ आँफैमा सोचनिय छ यसमा पक्कैपनी हामीमा कुनै खोट होला शायद नियाल्न नसकेर नै हुनुपर्छ , यसको पछाडि देशमा दशकौ देखी कायम रहेको राजनैतिक अस्थिरता ले मत्वपूर्ण भूमिका निर्बाह गरेको छ यसमा कुनै दुई मत छैन ,अस्थिरता, द्वन्द ले कहिले कसैलाई पनि फाईदा पुगेको देखिदैन हामीले सुडान ,युगान्डा ,नजिकैको श्रीलन्का जस्ता देशहरुबाट पनि सिकिसकेका छौ तर पनि हामीमा चेतना को कमी भनौ कि दरिद्रताको परिणाम त्यसैको फाईदा लिएर भिभिन्न नामधारी राजनैतिक पार्टी हरुले अनेकौ आशा र प्रलोभन मा पारेर हामी लाई अन्ध भक्त बनाइरहेका छन त्यसमा हाम्रो के दोश छ , दोश त जो अनेकौ सपना देखाएर हाम्लाई अल्मल्याउन खप्पिस नेपाली जनता को कर बाट हामी माथि नै ब्रम्हलुट गरिरहेका छन ।

नयाँ संबिधान बनाउछौ भने हामीलाई अनेकौ मिठामसिना कुरा गरेर अल्मल्याये हो नि त भनेर हामीले पनि ६०१ जनलाई राष्ट्रको ढुकुटी खर्चेर त्यो ठाउमा पुर्यायौ तर खै त परिणाम आखिर पालै पालो सत्तामा गएर राष्ट्रको धुकुटी खर्चने भन्दा के पाउन सकेका छौ , पायौ यही अशान्ति डर ,त्रास, बन्द , हडताल यस बाट कहिले पार पाउने हो नेपाली जनताले रु यि सबै प्रश्न हरुको एउटै उत्तर हामीले कसैको पनि त्यस्ता सर्बसाधारण ,स्रमजिबी ,शान्तिकामी नेपाली हरुलाई प्रतक्ष असर पार्ने बन्द हडताल , जस्ता कृयाकलापमा सहभागिता नजनाउने चाहे जुन सुकै माने मा होस० हो भने मात्र हामी चेतनशिल मानब भएको ठहर्छ । किन कि हामीले अनेकौ संचार माध्यम बाट भएपनी संसार देखी सकेछौ समस्याको समाधान गर्ने माध्यम अनेकौ हुन्छन किन बन्द ,हदताल लाई मात्रै माध्यमा बनाउने रु यि याबत कुरा गरिरहदा केबल बर्तमान अवस्था मा आन्दोलनरत पक्ष लाई मात्र भन्न खोजे जस्तो देखिये पनि सरकार मा रहेका हरु पनि उत्तिकै जिम्मेबारी छन देशमा अस्थिरता उत्पन्न हुन मा कुनै पक्ष ले उठाएका साना मसिना कुरा हरुलाई पनि ध्यान नदीइ पचाउने चलन को दुस्परिणाम नै हो आज को अवस्था स्रिजना हुन मा केबल संख्याको खेल खेल्ने नेपाली राजनेता हरुको परम्परागत प्रब्रीतिले नै हामी यो स्थिती मा छौ ।

अन्तमा यि याबत विकृतिहरुबाट पाठ सिकेर अब आउने दिन हरुमा कुनै पनि समस्याको समाधान गर्न सम्बादको परम्परा लाई नै अगाल्न सिकौ अन्यथा हाम्रो भबिस्य कता जाने हो कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन त्यसैले अब बन्न लागेको नयाँ संबिधान मा नै यो भन्दा अगाडी भएका गल्ती कमजोरी लाई नछुट्ने बातावरण बनाइ सम्पूर्ण काम र कर्तब्य लाई नबाझिने किसिमले उल्लेख गरी निर्माण गर्ने कार्यमा हामीसबै को ध्यान केन्द्रित होस जबकी भबिस्यमा हामीले पछुताउन नपरोस यो मामलामा हामीले सम्पूर्ण स्वार्थ ,रिस ,राग , बैमनस्यता त्यागी नेपाली हरुको हितलाई मध्यभाग मा राखेर संबिधान निर्माण को लागि निर्बाचित प्रतिनिधि हरुलाई खबरदारी गर्न पनि ढिला भै सकेको छ , अब हामी चुकी सकेका छौ , हाम्रो स्थिरता को फाईदा उठाउदैछन दल रु जब हामी स्थिर रहन्छौ त्यसको नोक्सानी हामीले नै भोगिरहेका छौ । के हामीले खोजेको शान्ती यही नै होला त ? अब जेष्ठ १४ आउन पनि धरै छैन त्यो भन्दा अगाडि अक्कलमा सुद्दी नघुसे हाम्रो भबिस्य कता जाला ? किन भन्दा त कुर्सी को स्वाद र आरामचैन् सबैको कारण यो सबैले चाखी सकेका छन् । हामीले दु:ख पाउनुको प्रमुख कारण नै त्यही हो यसमा कुनै दुइमत छैन ।

.

Posted on : May 20, 2010, 12:00 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

Ramu hamal

5 pandap 1 draupati jastai,1 santi 601 sansad haru, I love you santi bhandai palo palo chir haran garne.hamra neta haru ko baninai ho,

May 25, 2010, 3:15 am
@208.35.223.129


Ravi Shrestha (UDASH)

sampadak jyu yo article baastabik nepal ma j bhai raheko chha tyastai chha rajendra ji laai dhanyabad bidesh bata pani baraman nepali rajaniti prati sandes mulak bichaar byakta ganu bhayeko maa tara topics ma lekhak ko nam ra thegaanaa pani ullekh garnu upaukta hunthyo ki ? natra kasari sabaile chinne lekhak laai photo bata matrai ?

May 21, 2010, 4:38 pm
@202.63.239.51


Kabita Basnet (korea)

Good article bastab ma bhayeko nai tyastai chha keep it up rajendra ji .

May 21, 2010, 7:13 am
@125.213.209.171



Archieve Articles Headlines


 Recent Comments