Featured»

” बहादुरी बहिनि स्वतन्त्र डकुमेन्ट्री हैन ” यसले प्रबासमा झगडाको बिउ रोप्न खोजीदै छ।

” बहादुरी बहिनि स्वतन्त्र डकुमेन्ट्री हैन ” यसले प्रबासमा झगडाको बिउ रोप्न खोजीदै छ।

January 4, 2015 9:50 am
हेमन्त पौडेल । डकुमेन्ट्री सिनेमा कस्तो हुनु पर्छ भनेर बहस होला...

ENTERTAINMENT»

DHUWANI : a movie about girls trafficking in Nepal (WATCH NOW)

DHUWANI : a movie about girls trafficking in Nepal (WATCH NOW)

December 19, 2014 11:01 pm
“DHUWANI” is a movie based on the problems regarding girls trafficking in Nepal. The movie shows how young village girls of under-developed regions of Nepal are...

Prabashi»

नेपाल मगर संघ युएईले, नेपाली महिला उद्दार सहयोग राहत-कोष स्थापना गर्ने |

नेपाल मगर संघ युएईले, नेपाली महिला उद्दार सहयोग राहत-कोष स्थापना गर्ने |

January 12, 2015 3:51 pm
प्रमिला थापामगर, १२ जनवरी युएई / नेपाल मगर संघ युएईको सातौ बैठक, नेपाली...

OPINION»

जुरेको पहिरो पुस्तौं पुस्ताको लागि दुखिरहने घाउ

जुरेको पहिरो पुस्तौं पुस्ताको लागि दुखिरहने घाउ

November 22, 2014 11:24 am
जय कार्की, सिन्धुपाल्चोक खाडिचौर गएको साउन १७ गतेका दिन सिन्धुपाल्चोक...

INTERVIEW»

एनआरएन र अलमलिएको यात्री (एनआरएनको १२ वर्षे यात्रा)

एनआरएन र अलमलिएको यात्री (एनआरएनको १२ वर्षे यात्रा)

October 7, 2014 4:22 am
‘नेपालीका लागि नेपाली’ भन्दै गैरआवासीय नेपाली संघ स्थापना भएको...

Recent Articles

विद्यार्थीहरुलाई सौर्यमण्डलको बारेमा अवलोकन

विद्यार्थीहरुलाई सौर्यमण्डलको बारेमा अवलोकन

 शिशिर सिंखडा चितवन,पुष १५ गते विद्यार्थीहरुलाई सौर्यमण्डलको जानकारी गराउने उध्येश्यले दुई दिने अबलोकन एवम प्रदर्शनी कार्यक्रम पुर्वि चितवनको खोलेसिमलमा सम्पन्न भएको छ ।सिद्धिविनायक आवासीय माविको आयोजनामा शुक्रबार र शनिवार भएको कार्यक्रममा विद्यालयका चार देखि दश कक्षासम्मका विद्यार्थीहरु सहभागि रहेका थिए । नेपाली आकासमा देखिने ग्रहहरु टेलिस्कोप र स्याटेलाईटको माध्यम बाट विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा अवलोकन गराइएको […]

ल्होसार पर्वको अवसरमा चेपाङ बालबालिकालाई खिर खुवाइयो

ल्होसार पर्वको अवसरमा चेपाङ बालबालिकालाई खिर खुवाइयो

शिशिर सिंखडा चितवन,पुष १५ गते ल्होसार पर्वको अवसरमा पुर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ केन्द्रमा आश्रित बालबालिकालाई एकदिनको खाना खुवाइएको छ । सिराइचुली दुग्ध उत्पादक तथा चिस्यान सहकारी संस्था लि ,जुटपानी २ को सहयोगमा आज खिर खुवाई बालबालिकाहरुसंग ल्होसार पर्व मनाइएको संस्थाका अध्यक्ष परशुराम तिवारीले जानकारी दिनुभया े। सो संस्था कञ्ंचन दुग्ध उत्पादक […]

मेची–महाकाली रथयात्रा आज चितवन आई पुगेको छ

मेची–महाकाली रथयात्रा आज चितवन आई पुगेको छ

 शिशिर सिंखडा चितवन १२ पुस हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सुरु गरेको मेची–महाकाली रथयात्रा आज चितवन आई पुगेको छ । रथ यात्रा नारायणगढको पुल्चोकमा पुगेपछि अध्यक्ष कमल थापाले सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा अध्यक्ष थापाले जनताको साथ र सहयोगले देशलाई हिन्दु राष्ट्र कायम गराई छाड्ने दावी गर्नुभयो । उहाँले अब बन्ने […]

रोटरी क्लवको चेपाङ वालवालिकासंग वनभोज

रोटरी क्लवको चेपाङ वालवालिकासंग वनभोज

शिशिर सिंखडा  रत्ननगर १२ पुस पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकालाई आज वनभोज खुवाईएको छ । रोटरी क्लव अफ नारायणगढ,रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२(नेपाल–भूटान) ले आफनो दोश्रो क्लव एसेम्वली तथा चौथों बार्षिक बैठकको अवसरमा चेपाङ वालवालिकालाई वनभोज खुवाईएको हो । वार्षिक बैठक कुनै पनि होटलमा नगरी रोटरी क्लव अफ नारायणगढले चेपाङ […]

दोश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने तयारी

दोश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने तयारी

काठमाडौ, १३ पुष । दोश्रो नेपाली टोपी दिवस बिगतमा जस्तै जनवरी १ तारिखको दिन नेपाल तथा विश्व भरी छरिएका सम्पूर्ण नेपालीले आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगएर मनाउने भएको छ।  गोर्खालीको पहिचान हो नेपाली टोपी । गत बर्ष जस्तै यसपालि पनि १ जनवरी २०१५ का दिन दोश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाऔं। समाजजिक सन्जालको […]

HAPPS ले जलवायु परिवर्तन सम्बन्धी एक दिने सेमिनार गर्दे ।

HAPPS ले जलवायु परिवर्तन सम्बन्धी एक दिने सेमिनार गर्दे ।

बासुदेब खनाल/कुशल अर्याल काठमाडौँ: Human Action for peace prosperity and sustainable Development ( HAPPS) नामक एक गैरसरकारी संस्थाले यही पुष १४ गते स्थानिय विकास तालिम केन्द्र जाउलाखेल ललितपुरमा एक दिने जलवायु परिवर्तन सम्बन्धी सेमिनार कार्यक्रम गर्ने भएको छ । विश्वमा वड्दै गएको तापमान वृद्धि र जलवायु परिवर्तनका कारण पृथ्वीमा देखिन थालेको विभिन्न अषरहरु बारे जनचेतना […]

चर्चित नायीका उषा पौडेल क्यालिफोर्नयामा सम्मानित हुने

चर्चित नायीका उषा पौडेल क्यालिफोर्नयामा सम्मानित हुने

क्यालिफोर्निया प्रतिनिधी बहुआयामिक कलाकी धनी बलीउड कलिउडकी चर्चित  नायीका तथा  अन्तरराष्ट्रिय ख्यातिप्राप्त उत्क्रिष्ट न्रीत्याङना उषा पौडेलको क्यालिफोर्नियामा सम्मान हुने हुनुभएको छ। नेपाल विश्व सहयोग संघ NAGC तथा पश्चिम अमेरीका नेपाली महासंघ WANA को संयुक्त सम्मेनको सुखद अवसरमा  जनवरी ४, २०१५ आइतवार प्रस्तूत हुने रमझम हिमाली साँझ ४ मा उहाँ इमर्जिङ सुपर स्टार अवार्ड बाट सम्मानित […]

सवारी चालक अनुमतिपत्र लिनअब २३ वर्ष पुगेपछि मात्र लाइसेन्स

सवारी चालक अनुमतिपत्र लिनअब २३ वर्ष पुगेपछि मात्र लाइसेन्स

काठमाडौं २६ मंसिर : मन्त्रिपरिषद्ले बिहीबार कानुन संशोधन गर्दै सवारीचालक अनुमतिपत्र लिन कम्तिमा १० कक्षा पास गरेको हुनुपर्ने नियम बनाएको छ। अनुमतिपत्र लिन २३ वर्षदेखि ५९ वर्ष उमेर हुनुपर्ने र कम्तिमा तीन किलोमिटर रोड टेस्ट पास गरेको हुनुपर्ने प्रावधान सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ। कार्यदललाई सवारी […]

आप्रवासी मजदुरका विषयमा अठारौं सार्क सम्मेलनद्धारा जारी प्रतिवद्धता कस्तो छ

आप्रवासी मजदुरका विषयमा अठारौं सार्क सम्मेलनद्धारा जारी प्रतिवद्धता कस्तो छ

जय कार्की ब्ल्त्ग्ँ, प्रकाशन तथा स्कुलिङ विभाग लाखौं नेपाली मजदुरहरुका विषयमा सामाजिक सुरक्षाको कार्यान्वयन र आप्रवासी मजदुरहरुको सुरक्षा र मानवोचित श्रमको विषयमा नेपाली ट्रेड युनियनहरुले जोडदार रुपमा आवाज वुलन्द गरिरहेको वर्तमान अवस्थामा र त्यसैको सेरोफेरोमा नेपालमा भरखरै सम्पन्न भएको अठारौं सार्क सिखर सम्मेलनले ३६ बुंदे घोषणापत्र जारी गरेको छ । ती ३६ वटा बुंदामध्ये केही […]

मेरो चरित्र हत्या गर्ने काम गरियो : पत्रकार बानियाँ

मेरो चरित्र हत्या गर्ने काम गरियो : पत्रकार बानियाँ

जितेन्द्र रसिक,काठमाडौं, ११ मंसिर नेपाली टेलिभिजनको पर्दामा चर्चित पत्रकार प्रेम बानियाँको चरित्र हत्या गरिने गरि सञ्चारमाद्यामले गलत समाचार लेखेपछि उनले गलत समाचार छाप्ने प्रकाशन गृहलाई कारवाहि गर्न माग गरेका छन् । सामन्य पत्रकारिताको नियमभित्र पनि नरहि एसपी सहकुल थापाको फुली थुतेको कपोकल्पित समाचार प्रकाशन गरि अफ्नो चरित्र हत्या गर्ने काम गरेको भन्दै उनले सरकारसँग त्यस्तो […]