Featured»

छोराछोरी विदेशमा, आमाबाबुको दसैँ खल्लो

छोराछोरी विदेशमा, आमाबाबुको दसैँ खल्लो

October 7, 2014 4:11 am
कावासोती—दसैँका दिनमा आफूभन्दा मान्यजनबाट आशीर्वाद लिने र घर परिवारमा...

ENTERTAINMENT»

Dashain & Nepali Celebrity (Photo feature)

Dashain & Nepali Celebrity (Photo feature)

October 7, 2014 4:18 am
 

Prabashi»

Machine Readable Passport (MRP) प्राप्त भएको सूचना – Nepali Embassy- Riyadh

Machine Readable Passport (MRP) प्राप्त भएको सूचना – Nepali Embassy- Riyadh

October 7, 2014 4:36 am
गत जुन १०, २०१४ देखि जुलाई १६, २०१४ सम्मको अवधिमा यस दूतावासमा Machine Readable...

OPINION»

श्रम र सिप खर्च गर्न सके नेपालमा पनि सुन फल्दोरहेछ

श्रम र सिप खर्च गर्न सके नेपालमा पनि सुन फल्दोरहेछ

October 7, 2014 4:27 am
विदेश गएर दुईचार बर्ष नकमाई नेपालमा बसेर केही गर्न सकिदैंन भन्ने...

INTERVIEW»

एनआरएन र अलमलिएको यात्री (एनआरएनको १२ वर्षे यात्रा)

एनआरएन र अलमलिएको यात्री (एनआरएनको १२ वर्षे यात्रा)

October 7, 2014 4:22 am
‘नेपालीका लागि नेपाली’ भन्दै गैरआवासीय नेपाली संघ स्थापना भएको...

Recent Articles

नेपाल आईसीसी लिग डिभिजन–३ च्याम्पियन

नेपाल आईसीसी लिग डिभिजन–३ च्याम्पियन

क्वालालम्पुर । नेपाल आईसीसी वल्र्ड लिग डिभिजन–३ च्याम्पियन बनेको छ । मलेसियाको क्लालालम्पुरस्थित किनरारा ओभल मैदानमा विहीवार भएको उपाधि भिडन्तमा युगाण्डालाई ६२ रनले पराजित गर्दै नेपाल लिग च्याम्पियन बनेको हो । टस जितेर ब्याटिङ् रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर २ सय २३ रन जोडेको थियो । २ सय २४ रनको जवाफी […]

प्रमुख दलले सहमति जुटाउने समयसीमा गुजारे

प्रमुख दलले सहमति जुटाउने समयसीमा गुजारे

प्रमुख तीन दलले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन पछिल्लोपटक थप भएको समयसीमा पनि बिनानिष्कर्ष गुजारेका छन्। सोमबार दिनभर भएका औपचारिक र अनौपचारिक छलफलमा संविधानका मुख्य विवादित विषय शासकीय स्वरूप र संघीयतामै दलहरू अडकिएका छन्। कांग्रेस, एमाले र एमाओवादीबीच मंगलबार सहमति नभएमा संवैधानिक संवाद तथा राजनीतिक समितिले बेलुकासम्म संविधानसभामा प्रतिवेदन बुझाउनुपर्नेछ। समितिले समझदारी भएका विषयलाई सहमतिको रूपमा […]

मृदुला प्रधानमन्त्रीको अवैतनिक सल्लाहकारमा नियुक्त

मृदुला प्रधानमन्त्रीको अवैतनिक सल्लाहकारमा नियुक्त

प्रधानमन्त्री सुशील कोइरालाको अवैतनिक सल्लाहकारमा मृदुला कोइरालालाई चयन गरिएको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोइरालालाई प्रधानमन्त्रीको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो । साथै बैठकले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई एक एक लाख रुपैयाँ प्रदान गर्ने पनि निर्णय गरेको छ । सरकारले यसअघि प्रतिपरिवार ४० हजार दिएको थियो । – (सेतोपाटी)        

मानव झण्डा

मानव झण्डा

विश्व कीर्तिमानीका लागि ३५ हजार नेपालीद्वारा निर्मित मानव झण्डा

श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली

श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली

डीप निमोनिया तथा बोन क्यान्सरका कारण दिल्लीमा निधन भएका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जली विमानस्थलबाट सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतिघर, रत्नपार्कहुँदै श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राख्ने कार्यक्रम रहेको थियो। यस्तै प्रज्ञा प्रतिष्ठान कमलादीमा भीड नियन्त्रणबाहिर गएपछि शव पशुपति आर्यघाट लगिएको हो। श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिइयो । राष्ट्रिय सम्मानका साथ […]

६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक

६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक

काठमाडौ– सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि कुल ६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा खर्च गर्न पाउने गरि अर्थमन्त्री डा. रामशरण महतले ब्यवस्थापिका संसदमा आइतवार अपरान्ह कुल ६ खर्ब १८ अर्व १० करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु तर्फ ६४.५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब […]

विश्वकप इतिहासमै ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा

विश्वकप इतिहासमै ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा

२५ असार, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले जर्मनीविरुद्धको सेमिफाइनलमा विश्वकप फुटबलकै इतिहासमा लज्जास्पद हार व्यहोरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा घरेलु टोलीविरुद्ध गोलको वर्षा गरेको जर्मनी भने ७-१ को जितका साथ फाइनलमा पुगेको छ । विश्वकपको सबै संस्करण खेल्ने एक मात्र ब्राजिलले यसअघि १९८० मा उरुग्वेसँग ६-० को हार व्यहारेको थियो । जर्मनी […]

बेल्जियमलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

२१ असार, काठमाडौं । दुई पटकको च्याम्पियन अर्जेन्टिना २४ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अबेर भएको खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सन् १९९० मा अर्जेन्टिना उपविजेता भएको थियो । पछिल्ला दुई संस्करणमा अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएको थियो । बेल्जियमको भने […]

एमाले महाधिवेशन शुरु नहुँदै बबण्डर

एमाले महाधिवेशन शुरु नहुँदै बबण्डर

 काठमाडौं/ नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशन शुरु नहुँदै बबण्डर मच्चिएको छ । उच्च प्रविधि जडान गरि उद्घाटन गरिने र महाधिवेशनलाई नै उच्च प्रविधियुक्त बनाउने तयारीमा रहेको एमालेको विहीवारदेखि राजधानीमा शुरु हुने भनिएको महाधिवेशन प्रविधिमा समस्या हुँदा नै दुई घण्टा पछि सर्यो । महाधिवेशनका प्रतिनिधिहरुलाई डिजिटल प्रवेश कार्ड वितरण गर्ने तथा संवाददाताहरुलाई समेत एमालेले उपलब्ध गराएको […]

अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता

अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौ– कानून ब्यवसायी तथा पत्रकारहरुको विरोधका बाबजुद सरकारले अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । अदालतप्रतिको जनआस्थामा अभिबृद्धि गर्न र अदालतको मर्यादामा आँच पुर्याउने कार्यलाई नियन्त्रण गर्न भन्दै सरकारले अदालतको अपहेलना सम्बन्धी विधेयक आइतवार संसदमा दर्ता गरेको हो । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकमा समावेश गरिएका कतिपय प्रावधानका कारण जनाउँदै आमसञ्चारकर्मी, उनीहरु […]