Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

तिम्रो याद!!!


Kamal Karki

बर्षा यामको झरीसँगै ,तिम्रो याद बढ्दै जान्छ।
खडेरीको रापमा पनी ,तिमै छायाँको याद आउँछ।।

आखाँ चिम्ली निदाउँन खोज्दा,तिम्रो मुहार आखाभरी।
आखाँ खोलि कल्पिदा पनि,तिमी नै आउँछौ वरीपरी।।

लाखौं कोसिस् असफल भए,तिमीलाई मनबाट हटाउँने।
किन होला निष्ठुरी मलाई,तिम्रै यादले रातदिन सताउँने।।

लाखौ खुसी पाएँ पनि,तिमी बिना यो कमल सुन्य छ।
मेरो प्राणको अन्त्यष्ठी नै,तिम्रो स्मरणको समाप्ति हुनेछ।।.

Posted on : July 27, 2010, 5:33 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

hari

kamal bro dherai ramro poem chha ajha ramra ramra poem haru lekhdai janu future ma gayera auta unnatiko marga kholine nischit chha ......... thanks,,,,,,

August 4, 2010, 9:01 am
@78.101.247.20



Archieve Literature Headlines


 Recent Comments