Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



संविधान लेखन २ गतेदेखि


३१ असार । अबरुद्ध संविधान लेखन प्रकि्रया आउँदो साउन २ गतेदेखि सुरु हुने भएको छ । यसका लागि संविधानसभाको बैठक आउँदो आइतबार बोलाउन मुख्य तीन दल सहमत भएका छन् ।


विहिवार विहान संविधासभा भवन नयाँबानेश्वरमा बसेको एकीकृत नेकपा माओवादी नेपाली काँग्रेस नेकपा एमालेका नेताहरु र सभाध्यक्ष सुवास नेम्वाङ सम्मिलित संयुक्त बैठकमा यो सहमति भएको हो ।


आगामी चैत मसान्तसम्म संविधान जारी गर्ने गरी बनाइएको नयाँ कार्यतालिकामा दलहरुबीच सहमतिसमेत भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यतालिकामा छलफलपछि आइतबार बस्ने संविधानसभा बैठकले अनुमोदन गर्ने काँग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिनुभयो ।


यसैबीच संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नयाँ कार्यतालिकाअनुसार राज्य पुनरसंरचना समिति बाहेकका अन्य सात समितिका कामहरु छलफल गर्दै अघि बढ्ने जानकारी दिनुभएको छ ।


विहिवार आफ्नै कार्यकक्षमा संचारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ कार्यतालिकामा यति दिन भित्र यो समितिको काम सक्ने भन्ने उल्लेख नगरि निर्धारित समयअवधि भित्र सबै काम सकिने बताउनुभयो ।

Posted on : July 15, 2010, 2:36 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments