Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



नेपाल अरबको सम्पादक सम्मानित

१ श्रावण । पाल्प्ााबाट प्रकाशित हुदै आएको एक मात्र राष्ट्रिय दैनिकको वार्षिक उत्सव कार्यक्रमको अवसरमा शनिवार नेपाल अरब डट कमका सम्पादक नारायण पंगेनी सम्मानित भएका छन् ।


पाल्पा दैनिकको प्रथम वार्षिक उत्सवको अवसरमा शनिवार तानसेनमा आयोजित सम्पादक पंगेनीलाई उच्च पत्रकारिता गरेको भन्दै सम्मान गरेको हो ।
कार्यक्रममा अन्य दुई पत्रकार टेकनारायण भट्टराई र कृष्ण दर्नाललाई पनि पत्रिकाले सम्मान गरेको छ ।


त्यस्तै पत्रिकामा लेख रचना लेखेर सहयोग गर्ने लेखक र पत्रिकामा रहेर काम गर्दै आएका कर्मचारीहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

Posted on : July 17, 2010, 2:50 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments