Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



रोजगारीलाई व्यवस्थित गर्न नयाँ आप्रवासी नीति ल्याइने


३ साउन । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नयाँ आप्रवासी नीति ल्याउने भएको छ । प्रत्येक वर्ष सयाँै नेपालीहरुले वैदेशिक रोजगारीको क्रममा विभिन्न किसिमका समस्या झेल्नु परेकाले सरकारले यस्तो नीति ल्याउन लागेको हो ।


अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा प्रवासी नेपाली समन्वय समितिको आयोजनामा शोमवार देखि काभ्रेको धुलिखेलमा सुरु भएको पाँच दिने कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै श्रम तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव चण्डेश्वर आचार्यले यस्तो जानकारी दिनुभएको हो ।


नयाँ आप्रवासी नीति निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै उहाँले वैदेशिक रोजगारीको प्रवद्र्धन सुशासन वैदेशिक रोजगारीमा महिलाको सहभागिता वैदेशिक रोजगार विभागको विकेन्द्रीकरणलगायतका विषय समेटिएको बताउनुभयो ।


यसका साथै वैदेशिक रोजगारसम्बन्धी नियमावली संशोधनको काम पनि अन्तिम चरणमा पुगेको उपसचिव आचार्यले जानकारी दिनुभयो । गोष्ठीमा दाङ, रुकुम, कैलाली, रुपन्देहीसहित १० जिल्लाका २५ जनाको सहभागिता रहेको छ ।

Posted on : July 19, 2010, 2:03 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments