Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



अबरुद्ध सडक खुलाउन सेना प्रहरी लागे

गणेश वि.क

रुकुम सदरमुकाम खलंगा बाघखोर बजारमा पहिरो खसेपछि आइतबारबाट अबरुद्ध भएको सडक खुलाउनको लागी डोजरको अभाब भए पछि जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको सयुक्त टोलीले पहिरो हटाएर केहि समय अगाडीबाट सडक सुचारु बनाएको छ । आइतबार बाट अबरुद्ध सडक सुचारु भएपछि रुकुमबाट दाङ ,सल्यानका लागी बसहरु संचालन भएका छन । बिहान ८ बजे बाट सयौकाे सङख्यामा नेपाल प्रहरी र नेपाली सेनाका जवानहरु पहिरो हटाउने कार्यमा जुटेका थिए ।दिउसो १२ बजे मात्र सडक खुलाइएको थियो ।
सडक सेवा अबरुद्ध भएपछि रुकुमबाट बाहिर जाने यात्रुहरु बाटोमै अलपत्र परेका थिए । उता जिल्लाको झुल्नेटा,सिमु्रत लगाएतका स्थानमा भने बर्षतका कारण बाटोमा खाल्डा खुल्डी परेपछि दाङ बाट रुकुमका लागी हिजो छुटेका बसहरु बाटोमै रहेको बताइएको छ । सडक सुचारु भएपछि पैदल हिडने यात्रुहरु लाइ पनि सहज भएको छ । त्यसै गरि सदरमुकाम खलंगको सोलाबाङ देखि रुकुमकोट धाउने सडक खण्डको करिब ३५ किलो मिटर स्थानिय सडक भने पहिरो हटाउन नसकेपछि सुचारु हुन सकेको छैन ।

Posted on : July 21, 2010, 3:08 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments