Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



तेह्र विद्यार्थी सङगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौँ, साउन ५- तेह्र विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र हटाउने निर्णयको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरका छन्।

तेह्र विद्यार्थी सङ्गठनको आज बिहान बसेको बैठकले तय गरेको चारबुँदे आन्दोलनका कार्यक्रमहरूमा ७ गते देशभरका उच्च माविका विद्यार्थी, अविभावक, कर्मचारीको संयुक्त भेला गर्ने, ९ गते नागरिक समाज, विद्यार्थी सङ्गठन र अन्य विद्यार्थीसहित संयुक्तरूपमा सडकमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी १० गते सबै सरकारी उच्च माविको लेखा र १२ गते सबै सार्वजनिकसहित उच्चमाविको लेखामा तालाबन्दी गर्ने बैठकले निर्णय गरको छ।

सबै सार्वजनिक उच्चमाविमा पाँचजना दरबन्दी हुनुपर्ने, २४० वटै निर्वाचन क्षेत्रमा राज्यले लगानी गर्नुपर्नेलगायत माग पूरा गर्नुपर्ने भन्दै १३ विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरको अनेरास्ववियुका महासचिव माधव ढुङ्गेलले बताए।

Posted on : July 21, 2010, 12:19 pm

Source :रासस


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments