Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



खाद्य सुरक्षाको अभावमा नेपालले पोषणयुक्त जनशक्तिको अभाव


६ साउन । राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षाको अभावमा नेपालले पोषणयुक्त जनशक्तिको अभाव बेहोरीरहेको प्रतिवेदन विहिवार काठमाडौमा सार्वजनिक गरेको छ ।


ुनेपालको खाद्य सुरक्षाु नामकरण गरिएको सो प्रतिवेदनमा सन् १९९५/९६ मा ११ प्रतिशतले गरिबी घटेको उल्लेख छ । सो प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नेपालका धेरै जनता गरिबीको रेखामुनी रहेका खाद्य सुरक्षाको अभाव भोग्नु परिरहेको र धेरै युवा बेरोजगार रहेको बताउनुभयो ।


विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रिचार्ड रेगनले नेपालमा खाद्य सुरक्षाको अभावमा आर्थिक सामाजिक समस्या उत्पन्न भइरहेको र त्यसलाई न्यूनीकरण गर्न राष्ट्रसङ्घले सहयोग गरिरहेको बताउनुभयो ।


आयोगका सदस्य तथा खाद्य सुरक्षा अनुगमन प्रणालीका संयोजक डा आरडी िसंहले नेपालको खाद्य सुरक्षाको अभावलाई न्यूनीकरण गर्न भोकमरीको समस्या भएका जिल्लाका विशेष कार्यक्रम साचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


प्रतिवेदनमा ८८ विकासोन्मुख मुलुकमध्येका भोकमरीग्रस्त देशमा नेपाल ५७ औँ देशमा रहेको उल्लेख छ ।

Posted on : July 22, 2010, 3:39 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments