Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



संख्या नपुग्दा लेखा समितिको वैठक स्थगित


काठमाडौँ ८ साउन । आज बस्ने भनिएको ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको वैठक गणपुरक संख्या नपुगेको कारण स्थगित भएको छ ।


प्रुान्सेली कम्पनी ओवर्थरलाई मेसिन रिडेवल पासपोर्ट एमआरपी छाप्न दिने परराष्ट्र मन्त्रालयको निर्णयमा भारतिय कम्पन्ाीले शंका ब्यक्त गरेपछि छानविन गरिरहेको ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आजको वैठकमा १० सदस्यको मात्रै उपस्थिती भएपछि गणपुरक संख्या नपुगेको भन्दै वैठक स्थगित गरिएको हो ।


समितिमा रहेका एकीकृत नेकपा माओवादी र अन्य दलका प्रायः सभासदले औचित्यहीन बैठक भन्दै अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेको हो । यसअघि भारतीय कम्पन्ाीलाई छाप्न दिन लागिएको एमआरपी छपाई अहिले प्रुान्सेली कप्पनीलाई दिईएपछि भारतीयहरुले विभिन्न बाहानामा यसको विरोध गर्दै आएका छन् ।

Posted on : July 24, 2010, 12:55 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments