Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



खनालको आग्रह कांग्रेस र माओवादीबाट अस्वीकार


१४ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिई राष्ट्रिय सहमतिका लागि गरेको आग्रह एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसले अस्वीकार गरेका छन् ।


प्रधानमन्त्रीको निर्वाचन प्रकि्रया अघि बढिसकेकोले अब पछि नहट्ने दुवै दलको अडान छ । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्रीका प्रत्यासी एवम् काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उम्मेद्वारी फिर्ता लिई माओवादी नेतृत्वमा सरकार गठनको ग्यारेन्टी भए सहमति हुन सक्ने बताउनुभयो । उहाँले अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनको प्रयास जारी राख्ने बताउनुभयो ।


यसैगरी नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुन नरिसंह केसीले निर्बाचन प्रकि्रया अघि बढिसकेकोले सहमतिको लागि समय नभएको बताउनुभयो ।


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बहुमतीय सरकारले मुलुकका समस्या समाधान नहुने भन्दै एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसलाई पत्र पठाई प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

Posted on : July 30, 2010, 2:52 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments