Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



चर्चित नायिका करिश्माले आपनो स्तनमा ट्याटु खोपाईन ।

अनुप भट्टराई

karishamकुनै समयकी चर्चित नायिका करिश्मा मानन्धरले आफ्नो बायाँ पट्टीको स्तनमा ट्याटु खोपेकी छिन् । आजभोलि हरेक कार्यक्रममा सहभागी हुँदा उनले स्तनमा खोपेको ट्याटु देखाउने गरेकी छिन् ।

दिपक रायमाझीद्धारा निर्देशित चलचित्र लभ स्टोरी २०६६को अडियो विमोचन समारोमा प्रमुख अतिथिका रूपमा मंगलबार उपस्थित भएकी नायिका करिश्माको स्तनमा खोपिएको ट्याटुले सवैको नजर तानेको थियो । karisham
ट्याटु खोपेको करिब ६ महिना जति भएको नायिका मानन्धरले जानकारी गराईन् । भित्री मन देखि रहर लागेकोले शरिरको भित्री भागमा ट्याटु खोपेको यि नायिकाले बताईन् ।

उमेरले ४ दशकको हाराहारीमा पुगेकी यि नायिकाले स्तनमा ट्याटु खोपेर के गर्न खोजेकी हुन् ? यो सबैको चासोको बिषय बन्न सक्छ ।

Posted on : July 15, 2010, 5:43 am

Source :filmy khabar



Archieve News Headlines


 Recent Comments