Featured»

विपीओ सेवा किन ओझेलमा पर्यो नेपालमा

विपीओ सेवा किन ओझेलमा पर्यो नेपालमा

November 22, 2014 8:49 am
चक्रपाणी अधिकारी  - बि पी ओ सेवा भनेको आउटसोर्सइं एउटा महत्वपूर्ण...

ENTERTAINMENT»

National Forum of Photo Journalists Press release

National Forum of Photo Journalists Press release

November 24, 2014 4:41 am
Press release Date: 23rd November 2014 National Forum of Photo Journalists (NFPJ); a group of photo Journalists working for daily newspaper, weekly, fortnightly, monthly magazines,...

Prabashi»

जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निवाचित

जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निवाचित

November 25, 2014 2:53 pm
विजय थापा ,भर्जिनिया,मंसिर ९ जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिबेशनमा...

OPINION»

जुरेको पहिरो पुस्तौं पुस्ताको लागि दुखिरहने घाउ

जुरेको पहिरो पुस्तौं पुस्ताको लागि दुखिरहने घाउ

November 22, 2014 11:24 am
जय कार्की, सिन्धुपाल्चोक खाडिचौर गएको साउन १७ गतेका दिन सिन्धुपाल्चोक...

INTERVIEW»

एनआरएन र अलमलिएको यात्री (एनआरएनको १२ वर्षे यात्रा)

एनआरएन र अलमलिएको यात्री (एनआरएनको १२ वर्षे यात्रा)

October 7, 2014 4:22 am
‘नेपालीका लागि नेपाली’ भन्दै गैरआवासीय नेपाली संघ स्थापना भएको...

Recent Articles

विदेशमा दुःख पाएर फर्केरका लाहुरे ३ वर्षमै ८ लाख कमाई

विदेशमा दुःख पाएर फर्केरका लाहुरे ३ वर्षमै ८ लाख कमाई

खोटाङ, मंसिर ७ – खोटाङको याम्खा ६ का डेगराज आचार्यलाई विदेश नजाउन्जेल लाग्थ्यो स्वदेशमा पैसा कमाउन कुनै कामै छैन जस्तो लाग्थ्यो । त्यही भएर २०६६ सालमा पैसा कमाउन हानिनुभयो विदेश । तर नेपालबाट रहरले गएको मरुभुमीमा उहाँ ३ वर्ष पनि टिक्न सक्नुभएन । लाहुरे भएर गाउँघरमा फर्किनुभएका डेगराज अहिले खेतवारीमा व्यस्त हुनुहुन्छ । ३ वर्षअघि […]

Obama’s India Visit Is A Great Chance To Bolster Ties, Say American Experts

Obama’s India Visit Is A Great Chance To Bolster Ties, Say American Experts

WASHINGTON: U.S. President Barack Obama’s proposed visit to India, to be the chief guest at the 2015 Republic Day celebrations, is a great opportunity to strengthen and expand bilateral strategic partnership, top American administration officials and experts have said. “First time a U.S. President is to attend Republic Day (celebrations), which commemorates the adoption of […]

रोयलक्याफे एण्ड नारायणी दोहोरी साझ सञ्चालनमा

रोयलक्याफे एण्ड नारायणी दोहोरी साझ सञ्चालनमा

शिशिर सिंखडा चितबन ०८ मंंसिर पूर्वी चितबनको रत्ननगर १ बकुल्लहरमा आजबाट रोयल क्याफे एण्ड नारायणी दोहोरी साँझ सञ्चालनमा आएको छ । दोहोरी साँझको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब युवराज लामाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । उदघाटन कार्यक्रममा बोल्दै सदस्य सचिब लामाले कला संस्कृतीको सरक्षणमा दोहोरी साँझको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्र […]

जाजरकोट दुर्घटनामा मृतकको संख्या ४७ पुग्यो

जाजरकोट दुर्घटनामा मृतकको संख्या ४७ पुग्यो

जाजरकोट, मंसिर ७ – भेरी नदीमा बस खस्दा बेपत्ता भएका मध्ये आइतबार ४२ जनाको शव भेटिएको छ । यो संगै दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । जाजरकोटको खलंगाबाट सुर्खेतको राकामतर्फ जादै गरेको ना३ख् १४०८ नम्बरको बस जाजरकोटको भुर गाविसस्थित सडकका चार वटा पर्खाल भत्काउँदै नदीमा भेरी नदीमा बिहीबार खसेको थियो ।  दुर्घटनामा एकै गाउँका १२ […]

पूर्व राजदूत अन्सारी विरुद्ध मुद्धा साउदीमा मृतक परिवारको रकम खाएको आरोप

पूर्व राजदूत अन्सारी विरुद्ध मुद्धा साउदीमा मृतक परिवारको रकम खाएको आरोप

काठमाडौँ,शनिवार, २०७१ मंसिर ०५ गते – वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका होमबहादुर पुनको परिवारलाई प्राप्त भएको रकम नदिने भनिएका तत्कालीन नेपाली राजदूत हमिद अन्सारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार अन्सारीले रोजगारदाता कम्पनीले पठाएको क्षतिपूर्ति रकम आफैँले लिई पीडित परिवारलाई नदिएको पाइएको छ । रोजगारदाताले उपलब्ध […]

गामवेशीको चेपाङ संरक्षण केन्दलाई सहयोग ।।

गामवेशीको चेपाङ संरक्षण केन्दलाई सहयोग ।।

शिशिर सिंखडा ( चितवन , मंसीर ६ गते ) पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रीत वालवालीकालाई खाद्यान्न स्टेशनरी र कपडा सहयोग प्राप्त भएको छ । ललितपुर स्काउटका स्काउटरहरुको सहयोगमा संकलीत रु एक लाख पचास हजार वरावरको सो सामाग्री आज केन्द्रमा पुगी स्काउटरहरुले एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् । उनिहरुले ललीतपुरको […]

रोट्रयाक्ट द्वारा नेपालभर रक्तदान कार्यक्रम आयोजना

रोट्रयाक्ट द्वारा नेपालभर रक्तदान कार्यक्रम आयोजना

२९ कात्तिक, काठमाडौं । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरर्गत नेपाल भर छरिएर रहेका रोट्रयाक्ट क्लबहरु द्वारा आज स्वोर्गिय सचिन मेमोरियल ब्रिहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेका छन । रोटरी इन्टरनेशनलको युवा शक्तीको रुपमा परिचित रोट्रयाक्ट क्लबहरुको संयुक्त प्रयासमा आज कार्यक्रम सम्पन्न भएको हो । नेपालका ८२ रोट्रयाक्ट क्लबहरु सहभागी उक्त कार्यक्रममा २२ वटा रक्तदान स्थलहरु […]

माओबादी पछाडी हटे प्रक्रियाबाट संविधान- झलनाथ

माओबादी पछाडी हटे प्रक्रियाबाट संविधान- झलनाथ

प्रचण्ड भन्छन विगतमा भएका सहमति सम्झौता र विस्तृत शान्ति सम्झौताको लक्ष्मण रेखा नाघिदै छ ।  काठमाडौं, कार्तिक २९ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराईलाई संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिबाट हटाउन चुनौति दिएका छन् । प्रचण्डले, कांग्रेस एमालेले संविधानसभाको लक्ष्मण रेखा नाघेको आरोप समेत लगाएका छन् ।  क्रान्तिकारी पत्रकार संघ कैलालीले आज अत्तरियामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो […]

शान्ति प्रकृयामा आएको मुख्य पार्टीलाई एक्ल्याए जनबादी सत्ताका लागि विद्रोह-  विप्लव

शान्ति प्रकृयामा आएको मुख्य पार्टीलाई एक्ल्याए जनबादी सत्ताका लागि विद्रोह- विप्लव

बुटवल २९ कात्तिक ।  नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द समुहले दुई दिनसम्म कपिलबस्तुको धनघोर जंगलमा गोप्य भेला सम्पन्न गरेका छ।  शान्ति प्रकृयामा आएको मुख्य पार्टी माओवादीलाई एक्ल्याएर एकालैटि संसदीय व्यबस्था सहितको संबिधान बनाउने र माओबादीलाई घोडा टेकाउन बाध्य बनाउने षड्यन्त्र भएको निश्कर्ष सहित संबिधान सभा विघटन नभए जनवादी सत्ताका लागि विदेह गर्ने बताएका छन । सम्पन्न गोप्य  भेलाले राजनीतिक निकासका […]

नेपाल आईसीसी लिग डिभिजन–३ च्याम्पियन

नेपाल आईसीसी लिग डिभिजन–३ च्याम्पियन

क्वालालम्पुर । नेपाल आईसीसी वल्र्ड लिग डिभिजन–३ च्याम्पियन बनेको छ । मलेसियाको क्लालालम्पुरस्थित किनरारा ओभल मैदानमा विहीवार भएको उपाधि भिडन्तमा युगाण्डालाई ६२ रनले पराजित गर्दै नेपाल लिग च्याम्पियन बनेको हो । टस जितेर ब्याटिङ् रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर २ सय २३ रन जोडेको थियो । २ सय २४ रनको जवाफी […]