Featured»

श्रेष्ठको शव काठमाण्डौँ ल्याइएपछि विमानस्थलमा भाव विव्हल हुँदै श्रीमती श्वेता

श्रेष्ठको शव काठमाण्डौँ ल्याइएपछि विमानस्थलमा भाव विव्हल हुँदै श्रीमती श्वेता

August 11, 2014 4:38 pm
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाण्डौँ...

ENTERTAINMENT»

मलाई फिल्म हलमा गएर सिनेमा हेरिदिनुहोला भन्न मन लाग्दैन -नायिका नम्रता

मलाई फिल्म हलमा गएर सिनेमा हेरिदिनुहोला भन्न मन लाग्दैन -नायिका नम्रता

August 20, 2014 2:49 pm
४ भदौ, काठमाडौं । ‘ताण्डव’ सिनेमाको प्रमोशनमा व्यस्त नायिका नम्रता...

Prabashi»

साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा

साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा

August 5, 2014 7:47 pm
पतिसँगको सम्बन्ध खासै राम्रो थिएन। छोरा पनि अपांग जन्मियो। तनहुँ...

OPINION»

श्रीमानका भाइजति सबै लोग्ने

श्रीमानका भाइजति सबै लोग्ने

August 12, 2014 2:12 pm
– जनक नेपाल ! नेपालको हुम्ला जिल्लामा श्रीमान्का सबै भाइलाई लोग्ने...

INTERVIEW»

बेचिन सक्नुहुन्छ, इराक जाने सोच्दै नसोच्नोस् – अर्जुनकान्त मैनाली

बेचिन सक्नुहुन्छ, इराक जाने सोच्दै नसोच्नोस् – अर्जुनकान्त मैनाली

August 20, 2014 2:58 pm
Uraq War (file photo) इराकमा करिव १० हजार नेपाली कार्यरत छन् । तीमध्ये करीव आधा...

Recent Articles

श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली

श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली

डीप निमोनिया तथा बोन क्यान्सरका कारण दिल्लीमा निधन भएका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जली विमानस्थलबाट सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतिघर, रत्नपार्कहुँदै श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राख्ने कार्यक्रम रहेको थियो। यस्तै प्रज्ञा प्रतिष्ठान कमलादीमा भीड नियन्त्रणबाहिर गएपछि शव पशुपति आर्यघाट लगिएको हो। श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिइयो । राष्ट्रिय सम्मानका साथ […]

६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक

६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक

काठमाडौ– सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि कुल ६ खर्ब १८ अर्व १० करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा खर्च गर्न पाउने गरि अर्थमन्त्री डा. रामशरण महतले ब्यवस्थापिका संसदमा आइतवार अपरान्ह कुल ६ खर्ब १८ अर्व १० करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु तर्फ ६४.५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब […]

विश्वकप इतिहासमै ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा

विश्वकप इतिहासमै ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा

२५ असार, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले जर्मनीविरुद्धको सेमिफाइनलमा विश्वकप फुटबलकै इतिहासमा लज्जास्पद हार व्यहोरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा घरेलु टोलीविरुद्ध गोलको वर्षा गरेको जर्मनी भने ७-१ को जितका साथ फाइनलमा पुगेको छ । विश्वकपको सबै संस्करण खेल्ने एक मात्र ब्राजिलले यसअघि १९८० मा उरुग्वेसँग ६-० को हार व्यहारेको थियो । जर्मनी […]

बेल्जियमलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

२१ असार, काठमाडौं । दुई पटकको च्याम्पियन अर्जेन्टिना २४ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अबेर भएको खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सन् १९९० मा अर्जेन्टिना उपविजेता भएको थियो । पछिल्ला दुई संस्करणमा अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएको थियो । बेल्जियमको भने […]

एमाले महाधिवेशन शुरु नहुँदै बबण्डर

एमाले महाधिवेशन शुरु नहुँदै बबण्डर

 काठमाडौं/ नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशन शुरु नहुँदै बबण्डर मच्चिएको छ । उच्च प्रविधि जडान गरि उद्घाटन गरिने र महाधिवेशनलाई नै उच्च प्रविधियुक्त बनाउने तयारीमा रहेको एमालेको विहीवारदेखि राजधानीमा शुरु हुने भनिएको महाधिवेशन प्रविधिमा समस्या हुँदा नै दुई घण्टा पछि सर्यो । महाधिवेशनका प्रतिनिधिहरुलाई डिजिटल प्रवेश कार्ड वितरण गर्ने तथा संवाददाताहरुलाई समेत एमालेले उपलब्ध गराएको […]

अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता

अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौ– कानून ब्यवसायी तथा पत्रकारहरुको विरोधका बाबजुद सरकारले अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । अदालतप्रतिको जनआस्थामा अभिबृद्धि गर्न र अदालतको मर्यादामा आँच पुर्याउने कार्यलाई नियन्त्रण गर्न भन्दै सरकारले अदालतको अपहेलना सम्बन्धी विधेयक आइतवार संसदमा दर्ता गरेको हो । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकमा समावेश गरिएका कतिपय प्रावधानका कारण जनाउँदै आमसञ्चारकर्मी, उनीहरु […]

बाबु छोरीको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि गाउँ निकाला

बाबु छोरीको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि गाउँ निकाला

पर्वत- बाबुले आफ्नै छोरीसँग अवैध सम्बन्ध राखेर छोरो जन्माएपछि पर्वतको क्याङ गाविसमा एक परिवारलाई नै गाउँ निकाला गरिएको छ । क्याङ गाविस ३ की २० वर्षीया किशोरीले ४५ वर्षीय बाबुको गर्भाधारण गरी छोरोलाई जन्मदिएपछि परिवारलाई नै गाउँ निकाला गरिएको हो । मगरजातिको बाहुल्यता रहेको क्याङ गाविसमा आफ्नै बाबु र छोरीबीचको सम्बन्ध हाडनाता कायम हुने र […]

फ्रान्स र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

फ्रान्स र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

१२ असार, काठमाडौं । फ्रान्स र स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार विहान भएको समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेल्दै फ्रान्स ७ अंकसहित समूह ईको विजेता बनेको छ । अब अन्तिम १६ मा समूह एफको उपविजेता नाइजेरियासँग खेल्नेछ । साकिरीको हृयाट्रिकको मदतमा होण्डुरसलाई ३-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्याण्ड […]

कतारमा नेपालीलाई मृत्युदण्ड

कतारमा नेपालीलाई मृत्युदण्ड

दोहा (कतार), असार १ – नेपालीकै हत्या गरेको अभियोगमा एक नेपालीलाई कतारस्थित तल्लो अदालतले मृत्युदण्ड सुनाएको छ । फौजदारी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले मार्च ३१ मा पौवही गौढ-१, स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्ड तोकेको हो । सन् २०१२ अक्टोबर २० मा जलेश्वर-१३, महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको उनले हत्या गरेको अदालतको ठहर छ । ‘मृत्युदण्डको […]

एमाले महाधिवेशनको लोगोमा राष्ट्रिय झण्डा

एमाले महाधिवेशनको लोगोमा राष्ट्रिय झण्डा

काठमाडौं/ पार्टीको नवौ महाधिबेशनका नजिकिदै जादा नेकपा एमालेले महाधिबेशन लोगो सार्वजनिक गरेको छ । मंगलबार पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गर्दै एमाललेका शिर्È नेताहरुले महाधिबशेन लोगो सार्वजनिक गरेका हुन् । एमाले महाधिवेशनको लोगोमा राष्ट्रिय झण्डा राखिएको छ । पार्टीमा झण्डा परिवर्तनको चर्चा चलिरहेको बेला लोगोमा पनि हसियाँ हथौडा नराखी राष्ट्रिय झण्डा राखिएको छ । एमालेको […]