Featured»

उद्योेग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी

उद्योेग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी

April 13, 2014 2:23 am
काठमाडौ/ नेपाल उद्योेग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे...

ENTERTAINMENT»

सनी लियोनको भित्री वस्त्र चोरी

सनी लियोनको भित्री वस्त्र चोरी

January 30, 2014 2:57 pm
चोर पनि विचित्रविचित्रका हुन्छन् । कति चोरले नगद चोर्छन् भने कतिले...

Prabashi»

गोरखा सेवा समाजले नया वर्ष २०७१ को शुभकामना आदानप्रदानका साथ वनभोज कार्यक्रम सम्पन्न ‘ फोटो सहित ‘

गोरखा सेवा समाजले नया वर्ष २०७१ को शुभकामना आदानप्रदानका साथ वनभोज कार्यक्रम सम्पन्न ‘ फोटो सहित ‘

April 13, 2014 2:04 pm
बिनोद श्रेष्ठ” क्रान्ति” दुबई, चैत्र ३०- गोरखा सेवा समाज यु.ए.ईले...

OPINION»

मोवाइमा नै मस्ती छ आजभोलि

मोवाइमा नै मस्ती छ आजभोलि

January 30, 2014 1:58 pm
मोवाइल फोनबाट पर राखेर आजको जीवन कस्तो देखिएला ? गर्लफ्रेण्ड, व्वायफ्रेण्डको...

INTERVIEW»

राष्ट्रपतिका विषयमा अल्झिँदा संविधान निर्माणमा विलम्ब

राष्ट्रपतिका विषयमा अल्झिँदा संविधान निर्माणमा विलम्ब

January 30, 2014 3:03 pm
नेकपा ए मालेका तीन मोर्चा बौद्धिक, वार्ता र प्रवासमा एकसाथ सक्रिय...

Recent Articles

संचारमन्त्रीले सुरु गरे संचार आतंक

संचारमन्त्रीले सुरु गरे संचार आतंक

काठमाडौं, चैत २९ । आफूलाई प्रजातान्त्रिक पार्टीको नेता भन्न रुचाउने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल सूचना तथा संचार मन्त्री भए लगत्तै कांग्रेसको असली चेहरा प्रस्तुत गरिरहेका छन् । उनको तानाशाही आक्रमणको पहिलो शिकार रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की भएका छन् । मन्त्री रिजालले सरकारी संचार माध्यम र संचार सम्वद्ध निकायवाट कार्यकारी निर्देशक, अध्यक्ष, बोर्ड सदस्य तथा […]

सामान्य प्रशासन मन्त्री पण्डितले पीआर लिएका राष्ट्र बैंकका कर्मचारीको पोल खोले

सामान्य प्रशासन मन्त्री पण्डितले पीआर लिएका राष्ट्र बैंकका कर्मचारीको पोल खोले

‘ मलाई डिभीवाला कर्मचारीले सरापे पनि अरु नेपालीले आशिष दिन्छन् ‘ काठमाडौँ २९ चैत्र। राष्टियता प्रति चिन्तित नरहेका मनचित्त बिदेशमा राखेर, बिदेशमै बस्ने भविष्यका सपना, योजना र कल्पनाको तानाबाना उतैको बुनेर, अवसर छोप्न र लुट्न पाउञ्जेलसम्म पार्थीव शरीर मात्र यता राखेर जागिर खाइरहे । परिवारलाइ उतैको नागरिकता लिन लगाए । उतै सेटल गराए । आफूले चाहीं पीआर, ग्रीनकार्ड मात्र लिए […]

कर नतिरेपछि ट्रेड टावरमा तालाबन्दी

कर नतिरेपछि ट्रेड टावरमा तालाबन्दी

काठमाडौ / घरजग्गा कर नतिरेपछि काठमाडौ महानगरपालिकाले थापाथलीस्थित ट्रेड टावरमा तालाबन्दी गरेको छ। पटक पटक पत्राचार गर्दा पनि कर तिर्न अटेर गरेपछि तालाबन्दी गर्नुपरेको महानगरका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बताए। ट्रेड टावरले सञ्चालनमा आएदेखि नै महानगरलाई घरजग्गा व्यवसाय र  बहाल कर नबुझाएको राजश्व महाशाखाका प्रमुख ध्रुब काफ्लेले बताए। उनका अनुसार टावरको घरजग्गा करबापत मात्र […]

सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्वन्धी विधेयक संसद सचिवालयमा दर्ता

काठमाडौ/  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्वन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । सरकारले सशस्त्रका द्वन्द्वकालका घटनामा आममाफी दिन सक्ने व्यवस्थासहितको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्वन्धी विधेयक सचिवालयमा दर्ता गराएको हो । पूर्वप्रतिवद्धता अनुसार सरकारले विधेयक नल्याएको भन्दै एकीकृत नेकपा माओवादीले बुधबार संसदको बैठक अवरुद्ध गरेको थियो […]

सिन्धुपाल्चोकमा जिप दुर्घट्ना, पाँचको मृत्यु

काठमाडौ/ सिन्धुपाल्चोकको थाङपालधाप–१ सियालेमा आइतवार विहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकको भोताङ् जाँदै गरेको बा२ च ७३८९ नम्बरको जीप सियालेमा सडकबाट झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप दुर्घट्नामा दुई दिदी बहिनीसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृत्यु हुनेमा […]

विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

साहित्य महासङ्घले चाइनीज र हिन्दीमा अनुवाद तथा विश्वब्यापी कविता प्रतियोगिता गर्ने   लण्डन, गत २८ मार्च २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित स्काइप बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।  अघिल्ला बैठकहरुको निर्णय र उपलब्धिहरुको समिक्षा गर्दै शुरु भएको महासङ्घको बैठकले ताईवान निवासी डा. लेखनाथ काफ्ले संयोजक रहेको एक कार्यदल गठन गरयो […]

प्रधानन्याधीसमा दामोदर शर्मालाई सिफारिस

काठमाडौँ/  संवैधानिक परिषद्को चैत्र १७ गते बसेको बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ ।         कानुनी प्रक्रियाअनुरुप सो नामलाई संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने प्रावधान छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त गरिन्छ ।         प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सोमवार सिंहदरबारमा बसेको बैठकले सो नियुक्तिको सिफारिस […]

पार्टी फुटेको २१ महिना वैद्यले प्रचण्डसँगै हस्ताक्षर गरे

काठमाडौँ, २९ फागुन । एकीकृत नेकपा (माओवादी) सँग सम्बन्ध विच्छेद गरेको २१ महिनापछि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एउटै विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । युद्धकालीन मुद्दा ब्युँताउने कामको विरोध एवम् भत्र्सना गर्दै वैद्य र प्रचण्डले विहिवार संयुक्त वक्तब्य जारी गरेका हुन् । युद्धकालिन मुद्धा ब्युताउने काम अविलम्ब रोक्न तथा गिरफ्तार गरिएकालाई रिहाई गर्न सरकारसँग माग गरेका […]

छ जना सचिव बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ, २९ फागुन । सरकारले डा. प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, नारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विहिवारको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।      बैठकले सुपुर्दगीसम्बन्धी, सङ्गठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, […]

म्यानपावर व्यवसायीका मालीक बने श्रममन्त्री

म्यानपावर व्यवसायीका मालीक बने श्रममन्त्री

काठमाडौ, फाल्गुन १५ – म्यानपावर कम्पनी र तिनका दलालहरूबाट वैदेशिक रोजगार जाने युवाहरू ठगिने-क्रम बढिरहेकै बेला म्यानपावर कम्पनीकै मालिक श्रम तथा रोजगार राज्यमन्त्री बनेका छन् ।  श्रम राज्यमन्त्रीमा मनाङबाट निर्वाचित ५८ वर्षीय सभासद टेकबहादुर गुरुङले मंगलबार सफत लिएका छन । कांग्रेसको तर्फबाट देउवा पक्षको कोटामा राज्यमन्त्री बनेका हाल विभागीय मन्त्री नभएकाले उनले नै श्रममन्त्रीको हैसियतमा मन्त्रिपरिषद् बैठकमा प्रतिनिधित्व […]