Friday May 24, 2013

साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. :::::: नाई संघले कपाल र दाह्रीको ज्याला वढायो. ::::::



महिला मुक्तिको आवाज लिएर हिडेकी यस्मीन बेगम

सागर श्रेष्ठ

by nepalarabकानुन भएको देश चाँहि साउदी अरेविया हो । यहाँको वातावरण रहनसहन विलकुलै फरक छ । यहाँ आफ्नै घर परिवारमा पनि विवाहपश्च्यात आमाबाबाबाट टाढा हुने गरद्छ अनि महिलाहरुको लागी त बुर्का भित्रको जीन्दगी महसुस पनि गर्न गाह्रो ।

कुवेतमा कानि शेर्पाको हत्या पश्च्यात गल्फ देशहरुमा नेपालबाट महीलाहरुलाई आउन प्रतिबन्ध लगाईएता पनि विगत केहि समयदेखी अधिकांस गल्फ देशहरुमा त्यो वन्देज नेपाल सरकारले हटाएको छ । साउदी अरेवियामा अझै प्रतिबन्ध भएता पनि करिव ७० हजारको हाराहारीमा नेपाली महिलाहरु भारत तथा बंगलादेशको बाटो गरि यहाँ आएको पाईन्छ । केहि मात्रमा नेपाली महिलाहरुको स्थिति राम्रो भएता पनि अधिकांस नेपाली महिलाहरुको अबस्था सोचनीय छ ।

यहां हाउसमेडमा काम गर्न आएका महिलाहरुले ठिक समयमा तलब नपाउने, मानसीक यातना तथा शारिरिक यातना आदी सम्म खेप्नुपरेको छ । यस्ता दर्दनाक पीडा भएका समाचारहरु बेला बेलामा सुनीरहेका छौं नै। नेपाली राजदुताबासको सेल्टरमा मात्र १२-१५ जना महिलाहरु लगाताररुपमा आश्रय लिई बसेका हुन्छन् । यहाँ समस्यामा परेका महिला दिदी बहिनीहरुको बारेमा बास्तविकता बुझनलाई समेत धेरै कठिनाई छ । गैर आवसीय नेपाली संघ राटि्य समन्वय परिषद साउदी अरेवियाले आपत विपतमा परेका महिलाहरुको उद्वारको लागी एक कोष नै खडा गरेको छ । उक्त कोषबाट दर्जनौ महिलाहरुलाई उद्वार गरि पठाएको पनि समस्या दिन प्रति दिन बढी रहेको छ ।

साउदी अरेवियामा महिला मुक्तिको आवाज लिएर हिडेकी यस्मीन बेगम सैयदले गएको दुई बर्षे कार्यकालमा गैर आवसीय नेपाली संघको गल्फदेश अन्र्तरगत साउदी अरेवियाबाट महिला सदस्यमा मनोनित भएकी थिईन । उनले नेपाली महिलाहरुको समस्याको आवाज कति उठाईन, कति समाधान गरिन र सम्बन्धीत निकाएसम्म कति पहल गरिन । त्यो वहांलाईनै थाहा होला यात सम्बन्धित निकायलाई । तरपनि साउदी अरेविया जस्तो देशबाट त्यसमाथि एउटा मुस्लीम महिला आपत विपतमा परेका महिलाहरुको मुक्तिको आवाज लिएर हिड्नु भनेको कुनै सामान्य कुरा होईन ।

साउदी अरेवियामा महिला मुक्तिको लागी आंट र साहस लिएर अगाडी बढ्ने उनी पहिलो महिला हुन् भन्दा फरक नपर्ला । विभिन्न लेखहरुबाट होस् या नेपालीहरुको विभिन्न कार्यक्रममा सरिक भएर होस् उनले धेरै चिन्तीत भएर आपत विपतमा परेका नेपालीहरुको उद्वारको लागी हात फैलाएको पाईन्छ । तर वहांको यात्रा निरर्थक भएको छ । हातमा हात मिलाउने साथ दिने साथिहरुको कमि छ । यदि सबैले साथ दिनेहो भने वहांको यात्रा सहज हुने महसुस गर्न सकिन्छ ।

सायद वहांको लगनसिलता निरन्तरता प्रतिबद्यता आदी देखेरै होला, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले पुन वहांलाई एनआरएनए आईसीसी मिडिलईस्ट को-अप्टेड महिला सदस्यमा मनोनित गरेको छ । उक्त जानकारी आईसीसी प्रवाक्ताले सामाजीक सञ्जाल फेसवुक मार्फत जानकारी गरेको हो । महिला मुक्तिको आवाज लिएर अगाडी बढीरहेकी यस्मीन वेगमलाई धेरै धेरै धन्यबादको साथ सफल कार्यकालको कामना गर्दछौं ।

वहांको कार्यकाल मनोनितमा मात्र सिमित नहोस् आपत विपतमा परेका महिलाहरुको चह्राइरहेको घाउको मलहम बनुन् यहि छ हाम्रो शुभकामना ।

by nepalarab dot com

Posted on : December 13, 2011, 1:18 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)

•»

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)

•»

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

•»

कविता संग्रह " परदेशबाट पागलप्रेमी "

•»

रंगहरुको पर्व फागु पूर्णिमा (होली) र विकृतिहरु

•»

सामसुङको “ग्यालेक्सी-S४” सार्वजनिक

•»

श्रीमतीले धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उजुरी

•»

इराक-अफगानिस्तानः सम्बोधन गर

•»

Camping @ saudi desert

•»

समाचारवाचिकाले पढिन् आफ्नै बिहेको प्रस्ताव

•»

nEHA sHARMA, ACTRESS

•»

सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि