Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



स्व- स्वर्गिय राजन गिरीको शब लगभग ६ महिना पछि नेपाल गयो ।

नवलपरासी जिल्ला अग्यौली गा.बि.स.वार्ड नं.९ सातघरे घर भएको राजन गिरी २ बर्षअगाडी रोजगारीको सिलसिलामा साउदी अरब आएका थिए । आएको कम्पनीमा भने जस्तो तलब र सुबिधा नदिएकोले उनी कम्पनी छोडी अर्कै कम्पनीमा काम गर्न पुगेका थिए । सप्लाई कम्पनीको मार्फ अलमाना हस्पिटल खोबरमा काम गर्दै गरेको अवस्थामा २४ जनवरी २०१० का दिन उनको मृत्यु भएको थियो ।

मृत्युपछि उनको शब नेपाल जानको लागि धेरै बाधा, अड्चन भए पनि ण्ठरण्ठरद्दण्ज्ञण् बुधबारका दिन मृतकको शब गल्फ एयर लाइन्सबाट गएको थियो । मृतकको शब नेपाल पठाउनको लागि नवलपरासी प्रवासी मञ्च २००३ दमाम साउदी अरब आपनो तर्फबाट सक्दो सहयोग र पहल गरेको थियो । साथै बिशेष गरी सप्लाई कम्पनीमा नै काम गर्ने श्री सुरज बरुवालको बिशेष सक्रियता र सहयोगबाट सप्लाई कम्पनीका मालिक आफैले नै स्पोन्सर बनी शब पठाउन लाग्ने सम्पूर्ण खर्च बेहोरी नेपाल पठाउनमा ठुलो सहयोग गरेको थियो, होईन भने स्वर्गिय राजन गिरीको शब नेपाल जान सम्भव नै थिएन , किनकी राजन गिरीको साथमा नक्कली आकामा फेला परेको थियो र पुरानो कम्पनी पत्ता लगाउन सकेको नै थिएन ।

यस्तै गरी अर्का ११ जुन २०१० का दिन बित्नु भएका नवलपरासी कै स्वर्गिय लाल बहादुर चौधरीको शब पनि छिट्टै नेपाल जाने भएको छ । नेपाल पठाउनको लागि सबै कागजात पत्रहरु तयार भई सकेको स्वर्गिय लाल बहादुर चौधरीको Sponsor ले जानकारी दिनु भएको छ ।




श्री बिरेन्द्र कुमार चौधरी/ श्री हर्क बहादुर थापा
नवलपरासी प्रवासी मञ्च

Posted on : July 13, 2010, 2:35 pm

Source :



Archieve News Headlines


 Recent Comments