Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



ललितपुर अनिजको अन्तरकि्रया कार्यक्रम सम्पन्न

साउन- ९,ललितपुर
-नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज ललितपुरले हिजो शनिबार अन्तराष्ट्रिय श्रम संगठन अभिसन्धी आइएलओ नं। १६९ र आदिवासी जनजातिका सवालहरु विषयक एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापा स्थानीय विकासअधिकारी विष्णु ढकाल, जिल्ला प्रशासन अधिकारी रत्नराज पाण्डेय स्थानीय गैरसरकारी संस्थाका प्रतिनीधि राजनीतिक दलका प्रतिनीधि लगायतको उपस्थिति थियो ।
कार्यपत्र प्रस्तोता किरात राई लेखक संघका अध्यक्ष प्रकाश राईले आइएलओ अधिसन्धी नं। १६९ ले आदिवासी जनजातिका सांस्कृतिक र प्राकृतिक अधिकार संबोधन गरे पनि राजनीतिक अधिकारका विषयमा मौन रहेको जिकीर गरेका थिए । आइएलओले सुनिश्चित गरेको अधिकार कार्यान्वयनका लागि नयाँ राजनीतिक संरचना आवश्यक रहेको उनको कथन थियो । कार्यक्रमका प्रमुख अतिथि अनिज केन्द्रीय अध्यक्ष मोहनिसंह लामाले आइएलओ अभिसन्धी नेपालले अनुमोदन गरेपनि कार्यान्वयन गर्न नसक्नुमा दःखद रहेको
जनाए ।

Posted on : July 25, 2010, 10:08 am

Source :



Archieve News Headlines


 Recent Comments